गोकर्णेश्वर नगरपालिकाको मतगणना सुरु

Abhiyanpost Abhiyanpost
|
शनिबार, बैशाख ३१, २०७९
|
|
४९ पटक हेरिएको
Shares
गोकर्णेश्वर नगरपालिकाको मतगणना सुरु

सारांश

  • गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ ।
  • नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो ।
  • बिहानसम्म वडा नं १ को ८०० मतगणना सकिएको उहाँले सुनाउनुभयो ।

गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो । बिहानसम्म वडा नं १ को ८०० मतगणना सकिएको उहाँले सुनाउनुभयो । प्रारम्भिक मत परिणामअनुसार नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारले नेतृत्व लिएका छन् ।         गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ । नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो । बिहानसम्म वडा नं १ को ८०० मतगणना सकिएको उहाँले सुनाउनुभयो । प्रारम्भिक मत परिणामअनुसार नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवारले नेतृत्व लिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?