‘घन्काइदेऊ मादलु’ (भिडियो सहित)

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
३५ पटक हेरिएको
Shares
‘घन्काइदेऊ मादलु’ (भिडियो सहित)

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

काठमाडौं : हिन्दुनारी महिलाको महान् पर्व तीजलाई लक्षित गर्दै गायिका बविता सिटौलाले तीज गीत ‘घन्काइदेऊ मादलु’ ल्याएकी हुन्। सुरज अधिकारीको शब्द तथा संगीत रहेको घन्काइदेऊ मादुल बोलको गीतमा मोडल पार्वती राईले अभिनय गरेकी छिन्।

कलानिधि रेकर्डिङ म्युजिक प्रालिको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो नविनबाबु गुरुङले निर्देशन गरेका हुन्। यसअघि भोजपुरी, नेवारी, तामाङलगायतका भाषाका गीत दर्शकमाझ ल्याइसकेकी गायिका सिटौलाले यस पटक नयाँ गीत ल्याएकी हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

करोडौंका उपकरण अञ्चल अस्पतालमा थन्किए, बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता
करोडौंका उपकरण अञ्चल अस्पतालमा थन्किए, बिरामीलाई अन्यत्र पठाउनु पर्ने बाध्यता
सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस
सगरमाथा संवाद चैतमा, जलवायु परिवर्तन र पर्वतीय वातावरणमा बहस
जिप दुर्घटनामा चार जनाको मृत्यु
जिप दुर्घटनामा चार जनाको मृत्यु
चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्रतिबद्धता
चितवनलाई भ्रष्ट्राचार मुक्त गर्ने प्रतिबद्धता
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
चन्द्रमामा जाने अन्तरिक्षयात्रीका लागि आवेदन खुल्दै, यस्तो चाहिन्छ योग्यता
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
एमाले-माओवादी एकता – ५५ वर्षपछि एउटै ‘नेपाल कम्युनिष्ट पार्टी’
विदेशी मुद्रासहित पक्राउ
विदेशी मुद्रासहित पक्राउ
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
फाइभस्टार होटलमा कामको लोभ देखाइ ६ सय युवतीको नग्न तस्वीर मागे, त्यही फोटोले ब्ल्याकमेल गरे
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?
बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन
बिरामी बडापत्र अस्पतालको अग्रभागमा राख्न निर्देशन