चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक १४, २०७४
|
|
५८ पटक हेरिएको
Shares
चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक

सारांश

  • काठमाडौं ।
  • कल्याण अधिकारीले निर्देशन गरेको चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक भएको छ ।
  • पुस ७ गतेबाट दशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको प्रोमो सार्वजनिक भएको हो ।

काठमाडौं । कल्याण अधिकारीले निर्देशन गरेको चलचित्र ‘यो पागल मन’को प्रोमो सार्वजनिक भएको छ । पुस ७ गतेबाट दशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको प्रोमो सार्वजनिक भएको हो ।

उपत्यकाका साथै पूवका विभिन्न रमणीय स्थानमा छांयाकन गरिएको चलचित्र प्रेम कथामा निर्माण गरिएको निर्माण पक्षले जनाएको छ ।

बिनोद न्यौपने, रिचा सिंह ठकुरी ,राजेश ढुंगाना, यनि कुँवर ,गौरी मल्ला, भोमन कटुवल लगायत कलाकारको अभिनय रहेको छ ।

दयाराम पाण्डेको शब्द, अर्जुन पोख्रेलको संगीत, रजु किराँतको द्वन्द्व, कमल राइको कोरियोग्राफी रहेको चलचित्रलार्र्इ शम्भु सापकोटले छायांकन गरेका हुन । चलचित्रलाई कल्याण अधिकारी र बिरेन्द्र कुमार यादवले निर्माण गरेका हुन् ।

https://www.youtube.com/watch?v=yJ_6ZmazRHQ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?