चितवनमा ग्रिनेट बम विस्फोट, भाटभटेनीमा क्षति

Abhiyanpost Abhiyanpost
|
आइतबार, बैशाख ३०, २०७५
|
|
५३ पटक हेरिएको
Shares
चितवनमा ग्रिनेट बम विस्फोट, भाटभटेनीमा क्षति

सारांश

  • चितवन, ३० वैशाख- चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केट बीचमा आज बिहानै बम विस्फोट भएको छ ।
  • बम विस्फोट विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
  • मोटसाइकलमा पुगेका दुई जनाले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

चितवन, ३० वैशाख- चितवनको भरतपुर ओरालोनजिक रोयल सेन्च्युरी होटल र भाटभटेनी सुपरमार्केट बीचमा आज बिहानै बम विस्फोट भएको छ ।

बम विस्फोट विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले ग्रिनेट विस्फोट गराएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । मोटसाइकलमा पुगेका दुई जनाले बम विस्फोट गराएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विस्फोटबाट भाटभटेनीको पछाडि भागको सिसा फुटेको छ । अन्य मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक थापाले विस्फोट गर्ने एकजनाको पहिचान भएको र खोजी जारी रहेको बताइएको छ ।

विप्लब नेतृत्वको बन्दको हल्लाले आज चितवनमा फाट्टफुट्ट मात्रै सवारी चलेका छन् ।

(napavalley.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
दाङमा भएको टिपर आगजनी : बन्दकर्ताले नभइ बीमा रकम कुम्ल्याउन चालकदलले नै गरे आगजनी
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
‘सुन्दर सुदूरपश्चिम’का अभियन्ता गोपाल हमाल विवेकशील साझा पार्टीमा प्रवेश
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
हात्तीको आक्रमणबाट महिलाको मृत्यु
श्रम मन्त्रीले मेनपावर व्यवसायीलाई सोधे, अलपत्र कामदार कहिले फिर्ता ल्याउनुहन्छ ?
श्रम मन्त्रीले मेनपावर व्यवसायीलाई सोधे, अलपत्र कामदार कहिले फिर्ता ल्याउनुहन्छ ?
पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ
पाँच लाख नगदसहित १३ जुवाडे पक्राउ
इलाममा नेकपाकाे पार्टी कार्यालय स्थापना !
इलाममा नेकपाकाे पार्टी कार्यालय स्थापना !
भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?
भिटामिन ‘बी’ १२ को कमीले के हुन्छ ?
जव उपेन्द्र देबकोटाले प्रचण्डलार्इ  अाफ्नाे अन्तिम चाहना सुनाए ..
जव उपेन्द्र देबकोटाले प्रचण्डलार्इ अाफ्नाे अन्तिम चाहना सुनाए ..
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू
महिला कामदारका लागि खुला भयो जोर्डन
महिला कामदारका लागि खुला भयो जोर्डन

तपाईंले छुटाउनुभयो कि?