चिनियाँ विदेशमन्त्री चैत ११ मा आउने निश्चित !

Abhiyanpost Abhiyanpost
|
सोमबार, चैत्र ७, २०७८
|
|
४५ पटक हेरिएको
Shares
चिनियाँ विदेशमन्त्री चैत ११ मा आउने निश्चित !

सारांश

  • परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ आगामी चैत्र ११ गते नेपाल भ्रमण आउने भएका छन् ।
  • मन्त्रालयले आज एक सुचना जारी गर्दै विदेशमन्त्री वाङ चैत्र ११ गते नेपाल आउने निश्चित भएको जानकारी दिएको हो ।
  • मन्त्री वाङले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्री नारायण खड्काको निमन्त्रणामा चिनियाँ विदेशमन्त्री वाङ आगामी चैत्र ११ गते नेपाल भ्रमण आउने भएका छन् । मन्त्रालयले आज एक सुचना जारी गर्दै विदेशमन्त्री वाङ चैत्र ११ गते नेपाल आउने निश्चित भएको जानकारी दिएको हो ।

मन्त्री वाङले भ्रमणको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लगायतका नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । उनको परराष्ट्र मन्त्री खड्कासँग भने चैत्र १२ गते भेट गर्ने मिति तय भएको छ ।
वाङको दुई दिनको नेपाल बसाई पछि चैत्र १३ गते स्वेदश फर्कने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
हारमा पनि उर्जा: “जनताको सेवामा अझ सक्रिय भएर लाग्नेछु” – कुलमान घिसिङ
हारमा पनि उर्जा: “जनताको सेवामा अझ सक्रिय भएर लाग्नेछु” – कुलमान घिसिङ
नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र
नेपाल–भारत जोड्ने पुल निर्माण तीन महिनादेखि अलपत्र
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
ट्रेड युनियनको पक्षमा प्रधानमन्त्री ओली
ट्रेड युनियनको पक्षमा प्रधानमन्त्री ओली
बस र मोटरसाइकल ठोकिदा एकजनाको मृत्यु
श्रृंखलालाई मिस वल्र्ड बनाउन नेकपाका ४० जनाको टोली चिनमा
श्रृंखलालाई मिस वल्र्ड बनाउन नेकपाका ४० जनाको टोली चिनमा
पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या
पशुपतिमा किरियापुत्री सेवा बन्द, काजकिरियामा समस्या
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’
प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदले सोधे ‘जुवा कसरी बौद्धिक खेल भो?’
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’
उत्कृष्ट बन्दै दुधकौशिका गाउँपालिका वडा नं.९ को ‘लोखिम एकता समूह’

तपाईंले छुटाउनुभयो कि?