जुवा तास खेल्ने पक्राउ
सारांश
- मकवानपुर, कात्तिक १७ गते हेटौडा उपमहानगरपालिका–४ हुप्रा चौर डेरा गरी बस्ने भिमफेदी गाँउपालिका– ८ ईपा घर भएका जयराम नेपालको कोठामा जुवातास खेलिरहेका नेपाल सहित ५ जनालाई नगद ४९ हजार ८ सय ३१ रुपैयाँ र ३ बुक तास सहित प्रहरीले विहीबार पक्राउ गरेको छ ।
- यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मकवानपुर, कात्तिक १७ गते
हेटौडा उपमहानगरपालिका–४ हुप्रा चौर डेरा गरी बस्ने भिमफेदी गाँउपालिका– ८ ईपा घर भएका जयराम नेपालको कोठामा जुवातास खेलिरहेका नेपाल सहित ५ जनालाई नगद ४९ हजार ८ सय ३१ रुपैयाँ र ३ बुक तास सहित प्रहरीले विहीबार पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया