ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक

Abhiyanpost Abhiyanpost
|
बिहिबार, मंसिर ६, २०७५
|
|
४८ पटक हेरिएको
Shares
ज्योति मगरलाइ टक्कर दिने अर्को हट मोडल मेघना मगरको सेक्सी फोटो सार्वजानिक

सारांश

  • काठमाडौं, ५ मंसिर ।
  • नेपाली मिडियामा मेघना मगर भनेर नचिन्ने शायद कमै होलान् ।
  • मोडलिङ र नृत्यमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल भएकी मगर समुदायमा जन्मेहुर्केकी मेघना मगरले बेलाबेला अति नै हट फोटो सुट दिएर चर्चामा आउने गरेकी छन् ।

काठमाडौं, ५ मंसिर । नेपाली मिडियामा मेघना मगर भनेर नचिन्ने शायद कमै होलान् । मोडलिङ र नृत्यमा आफ्नो पौरखले दर्शकको मन जित्न सफल भएकी मगर समुदायमा जन्मेहुर्केकी मेघना मगरले बेलाबेला अति नै हट फोटो सुट दिएर चर्चामा आउने गरेकी छन् ।

वेल डान्स एकेडेमी स्थापना गरेर नृत्यको विकासमा जुटेकी कलाकार हुन् मेघना । उनको मोडलिङ र कोरियोग्राफी रहेका भिडियोहरू बजारमा धेरै नै आइसकेका छन् । डान्समा आफूलाई सानैदेखि लगाव रहेकोले घरपरिवारको सहयोग नभएरै पनि उनी यो क्षेत्रमा जम्दै गरेकी छन् ।

हालसम्म ३ दर्जन भन्दा बढी भिडियो खेलिसकेकी मेघनाले कोरियोग्राफी मात्र हैन मोडलिङमा समेत दख्खल राख्छिन् । उनले धेरै भिडियोहरूमा मोडलिङ गरिसकेकी छन् भने उनका आइटम डान्स र आधुनिक भिडियोहरू धेरै छन् । आइटम डान्समा अति नै बोल्ड अवतार दिन उनी पोख्त छिन् ।

म्युजिक भिडियो र कोरियोग्राफी गरिरहेकी उनलाई एक्टिङ क्षेत्रमा भने कुनै रहर छैन । ‘‘अफर धेरै आए तर मैले रिजेक्ट गरे । यदि कुनै फिल्महरूबाट कोरियोग्राफी र आइटम डान्सको अफर आउंछ भने म काम गर्छु’’, मेघना भन्छिन्, ‘‘म एउटा डान्सर तथा कोरियोग्राफर हो । त्यसैले म एक्टिङलाई भन्दा डान्सलाई नै महत्व दिन्छु ।’’

पहिलोपेज डट कमको सहयोगमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

The Ugly Real truth About Foreign Dating At TopInternationalDatingSites. com
सन्दीप लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाई आज
सन्दीप लामिछानेविरुद्धको मुद्धाको अन्तिम सुनुवाई आज
महोत्तरीमा २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा
महोत्तरीमा २० भन्दा बढी बस्ती आगलागीको उच्च जोखिममा
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
निषेधाज्ञामा समाचार संकलन गर्न पत्रकारलाई सूचना विभागको कार्ड अनिबार्य
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो
काठमाण्डौँमा बुद्धवचनको दोस्रो वार्षिकोत्सव मनाइयो
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त
मनाङ एयरको हेलिकोप्टर सोलुखुम्बुको लाम्जुरापासमा दुर्घटनाग्रस्त
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
पहिलो एकदिवसीय खेल: २५ ओभर सकिँदा नेपालमाथी नेदरल्यान्ड हावी
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
स्वास्थ्यमन्त्री बोहोराको दाबीः जाजरकोटमा पर्याप्त स्वास्थ्यसेवा पु¥याइएको छ
भद्रकाली मन्दिर पुनर्निर्माण तीव्र, ३४ करोडभन्दा बढी लगानी
भद्रकाली मन्दिर पुनर्निर्माण तीव्र, ३४ करोडभन्दा बढी लगानी
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड

तपाईंले छुटाउनुभयो कि?