ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २७, २०७६
|
|
५१ पटक हेरिएको
Shares
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर

सारांश

  • मंगलबार शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल कालोबजारी गरेको अभियोगमा प्रहरीबाट पक्राउ परे ।
  • यो घटनाले साना व्यवसायीले कृत्रिम अभाव गराएर वा माग बढेको मौका छोपेर कालोबजारी गर्छन भन्ने तथ्यलाई गलत सावित गर्दै ठूला ब्यावसायीक घरानाको ठगी धन्दा पर्दाफास गरेको छ ।
  • तर उनै अग्रवाललाई छुटाउन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगढ सक्रिय भएको पाइएको छ ।

मंगलबार शंकर ग्रुपका उपाध्यक्ष सुलभ अग्रवाल कालोबजारी गरेको अभियोगमा प्रहरीबाट पक्राउ परे । यो घटनाले साना व्यवसायीले कृत्रिम अभाव गराएर वा माग बढेको मौका छोपेर कालोबजारी गर्छन भन्ने तथ्यलाई गलत सावित गर्दै ठूला ब्यावसायीक घरानाको ठगी धन्दा पर्दाफास गरेको छ ।

तर उनै अग्रवाललाई छुटाउन उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगढ सक्रिय भएको पाइएको छ । प्रधानमन्त्री केपी ओलीलाई नै भेटेर दुगढले अग्रवालको बचाउ गर्दै मुद्धा नचलाउन आग्रह गरेका थिए ।

तर ओलीले ठाडै अस्वीकार गरेको स्रोतले बताएको छ । संकटका बेला गलत काम गर्नेलाई कारबाही गरेरै छाड्ने प्रतिवद्धता ओलीले व्यक्त गरेका थिए ।

तर कालोबजारीलाई बचाउन लबिङ गरेपछि दुगढसमेत धरापमा परेका छन् । उक्त प्रस्ताव लगेसँगै दुगढसँग ओली रुष्ट बनेका छन् । ओलीले अस्वीकार गरेपछि दुगढ गृहमन्त्री रामबहादुर थापादेखि नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरु भेट्न पुगेका थिए । तर कसैले पनि दुगढको आग्रह नमानेको बताइएको छ ।

अग्रवालले करोडौँ कमिसनको लोभ देखाएर मन्त्री दुगढलाई लबिङ गर्न लगाएको स्रोतको दावी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
डिस होमको एक्सन स्पोर्ट्स च्यानलले नेपाली कमेन्ट्रीसहितको विश्वकप फुटबल -२०१८ काे प्रत्यक्ष प्रसारण गर्ने !
रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग
रानीपोखरीको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्दै विभाग
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले  ‘पपुलर’ मत ल्याउने,
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ‘पपुलर’ मत ल्याउने,
एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल
एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल
कति मुल्यमा छनौट भए सन्दिप र सोमपाल ग्लोबल टि-२० लिगमा ?
कति मुल्यमा छनौट भए सन्दिप र सोमपाल ग्लोबल टि-२० लिगमा ?
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
प्रचण्डलाई शेखरको प्रश्न– कांग्रेसलाई ५८५ पालिका दिन सक्नुहुन्छ ?
प्रहरी सहायक निरीक्षक मकैबारीमा मृत फेला
प्रहरी सहायक निरीक्षक मकैबारीमा मृत फेला
गन्ध वा स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हो ?
गन्ध वा स्वाद थाहा नपाउनु कोरोना भाइरसको मुख्य लक्षण हो ?
ओलीको अभिव्यक्तिप्रति दिल्लीमा चासो
ओलीको अभिव्यक्तिप्रति दिल्लीमा चासो
एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण
एउटै कार्यक्रममा ४ प्रकारको भत्ता वितरण

तपाईंले छुटाउनुभयो कि?