टिकाकाे साइत कति बजे छ ?

Abhiyanpost Abhiyanpost
|
बिहिबार, कार्तिक २२, २०७५
|
|
३४ पटक हेरिएको
Shares
टिकाकाे साइत कति बजे छ ?

सारांश

  • काठमाडौं, २२ कात्तिक।
  •  तिहारमा भाइटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।
  • समितिका सदस्यसचिव डा.

काठमाडौं, २२ कात्तिक। तिहारमा भाइटीका लगाउने उत्तम साइत शुक्रबार ११ बजेर ५५ मिनेट भएको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । समितिका सदस्यसचिव डा. सूर्य ढुंगेलका अनुसार मनुष्यको पूजा मध्याह्न कालमा गरिन्छ, सोहीअनुसार साइत खोज्दा दिउँसो ११ बजेर ५५ मिनेटमा उत्तम साइत निस्किएको छ ।

उनले भने, ‘यो समय शुभ छ, अभिजित मुहूर्त भएकाले सबै दोष नाश गर्ने उक्त समयमै भाइटीका लगाउनु उत्तम हुन्छ तर त्यसपछिको समयमा पनि टीकालाई साइत हुन्छ । नभ्याउनेले त्यसपछि पनि लगाउन सक्छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त
उपनिर्वाचन : मुख्य निर्वाचन अधिकृत नियुक्त
बुद्ध एयरको जहाजमा मुसा देखिएपछि……
बुद्ध एयरको जहाजमा मुसा देखिएपछि……
प्रतिबन्धित भारु पाँच सय र दुई हजारका नोट चल्तीमा
प्रतिबन्धित भारु पाँच सय र दुई हजारका नोट चल्तीमा
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
सिन्धुपाल्चोकको ताजा परिणामः राजावादीको अाग्रता, एमाले-माके पछीपछी
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा  पक्राउ
कास्कीका सबारी साधनमा आगो लगाई फरार व्यक्ति लेकसाईडको होटलबाट २ घन्टामा पक्राउ
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
उपप्रधानमन्त्री श्रेष्ठ भन्छन् : शरणार्थी प्रकरणमा सरकार जस्तोसुकै दबाब आए पनि झुक्दैन
झुक्यो हिमालय टेलिभिजन, पत्रकार महासंघ र हिमालय टेलिभिजनबीच तीन बुँदे सहमति
झुक्यो हिमालय टेलिभिजन, पत्रकार महासंघ र हिमालय टेलिभिजनबीच तीन बुँदे सहमति
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
बालक अपहरण र हत्यामा तीनजनामाथि मुद्दा दायर
बालक अपहरण र हत्यामा तीनजनामाथि मुद्दा दायर
४०० ले गरे सगरमाथाको सफल आरोहण
४०० ले गरे सगरमाथाको सफल आरोहण

तपाईंले छुटाउनुभयो कि?