टिपरको ठक्करबाट मृत्यु

Abhiyanpost Abhiyanpost
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • धुलिखेल, १३ फागुन,टिपरको ठक्करबाट काभे्रपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा आज एक विद्यार्थीको मृत्यु भएको छ ।
  • काभ्रेपलाञ्चोकको नालाबाट भक्तपुर जाने भित्री सडकखण्डअन्तर्गत नाला–भक्तपुरको नालामा बा४ख ६६०३ नंको टिपरले बनेपा आउँदै गरेको बा१५प ८३६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–१ का १४ वर्षीय अमीर पाण्डेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
  • पाण्डेको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको र बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

धुलिखेल, १३ फागुन,टिपरको ठक्करबाट काभे्रपलाञ्चोकको बनेपा नगरपालिका–४ नालामा आज एक विद्यार्थीको मृत्यु भएको छ ।

काभ्रेपलाञ्चोकको नालाबाट भक्तपुर जाने भित्री सडकखण्डअन्तर्गत नाला–भक्तपुरको नालामा बा४ख ६६०३ नंको टिपरले बनेपा आउँदै गरेको बा१५प ८३६३ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बनेपा नगरपालिका–१ का १४ वर्षीय अमीर पाण्डेको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।

पाण्डेको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको र बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

पाण्डे बनेपास्थित ज्ञानकुञ्ज उच्च माध्यमिक विद्यालयको कक्षा ९ मा अध्ययनरत विद्यार्थी रहेको विद्यालयका प्रबन्धक प्रताव वैद्याले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश र जिल्ला कमिटी कसलाई कति ? (सूचीसहित)
प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश र जिल्ला कमिटी कसलाई कति ? (सूचीसहित)
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
आँसु नै अभिव्यक्तिको सशक्त माध्यम: पद्मरत्न तुलाधर
बिपी राजमार्ग खुलाउन तीव्र प्रयास: असोज १३ गते अपराह्नदेखि सञ्चालनमा आउने सम्भावना
बिपी राजमार्ग खुलाउन तीव्र प्रयास: असोज १३ गते अपराह्नदेखि सञ्चालनमा आउने सम्भावना
‘परदेशी-२’ को ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व
‘परदेशी-२’ को ट्रेलरमा प्रेम, विछोड, खुसी र द्वन्द्व
समृद्धिको यात्रामा ‘भ्रष्टाचार’ बाधक !
समृद्धिको यात्रामा ‘भ्रष्टाचार’ बाधक !
जनकपुरलाई प्रदेश राजधानी बनाउन कांग्रेसले गृहकार्य शुरु गर्‍यो: निधि
जनकपुरलाई प्रदेश राजधानी बनाउन कांग्रेसले गृहकार्य शुरु गर्‍यो: निधि
राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना
राष्ट्रपतिद्वारा दीपावलीको शुभकामना
स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा अभियान चलाउने पत्रकार
स्कुल–स्कुल पुगेर महिनावारी शिक्षा अभियान चलाउने पत्रकार
सरुवा सङ्घीय सरकारबाट गर्न माग
सरुवा सङ्घीय सरकारबाट गर्न माग
‘छाती भरि ब्यथा बोकी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)
‘छाती भरि ब्यथा बोकी’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

तपाईंले छुटाउनुभयो कि?