टोरन्टोमा अन्धाधुन्ध गोली प्रहार : दुईजनाको मृत्यु

Abhiyanpost Abhiyanpost
|
सोमबार, श्रावण ७, २०७५
|
|
५८ पटक हेरिएको
Shares
टोरन्टोमा अन्धाधुन्ध गोली प्रहार : दुईजनाको मृत्यु

सारांश

  • क्यानडाको टोरन्टोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ भने अरु १३ जना घाइते भएका छन् ।
  • यस्तै बन्दुकधारीको ज्यान गएको क्यानडियन प्रहरीले जनाएको छ ।
  • स्थानीय समय अनुसार आइतबार राति डानफोर्थ र लोगन एभिन्युमा घटना भएको हो ।

क्यानडाको टोरन्टोमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा एक महिलाको मृत्यु भएको छ भने अरु १३ जना घाइते भएका छन् । यस्तै बन्दुकधारीको ज्यान गएको क्यानडियन प्रहरीले जनाएको छ । स्थानीय समय अनुसार आइतबार राति डानफोर्थ र लोगन एभिन्युमा घटना भएको हो । घाइते मध्ये एक किशोरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । प्रहरीले प्रत्यक्षदर्शीसँग घटनाका बारेमा आफूले देखेका कुराबारे बताउन आह्वान गरेको छ ।

आक्रमणको कारण अहिलेसम्म खुलेको छैन । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनास्थल वरपरबाट मानिहरुलाई हटाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एशियाली खेलमा ताराले राखिन् तीन राष्ट्रिय कीर्तिमान
एशियाली खेलमा ताराले राखिन् तीन राष्ट्रिय कीर्तिमान
Neighbor forced mom, 3 kids to be ‘chore slaves,’ police say
Neighbor forced mom, 3 kids to be ‘chore slaves,’ police say
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 202 大田区蒲田 牧田総合病院 社会医療法人財団 仁医
१८ वर्षे भतिजा हराएपछि तनावमा विरेन्द्र, खोजी गरिदिन अनुरोध
१८ वर्षे भतिजा हराएपछि तनावमा विरेन्द्र, खोजी गरिदिन अनुरोध
विश्वकप क्रिकेटको फाइनल आज, विजेताले कति पुरस्कार पाउनेछन् ?
विश्वकप क्रिकेटको फाइनल आज, विजेताले कति पुरस्कार पाउनेछन् ?
मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात
मधेसमा कत्ल की रातः दारुमांस, ढौवाकौडी र जातभात
उपसचिव को बैंक खातामा स्रोत नखुलेको २ करोड
उपसचिव को बैंक खातामा स्रोत नखुलेको २ करोड
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)
प्रियंकाको “द स्काई इज पिङ्क”को ट्रेलर सार्वजनिक (भिडियोसहित)
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
नेपाल र बङ्गलादेश आज भिड्दै, नेपालले सचेत भएर खेल्ने
जोगियो नेपाल टेलिकमकी कामिनी को पद !

तपाईंले छुटाउनुभयो कि?