डाक्टरले सेतो कोट लगाउनुको यस्तो रहस्य

Abhiyanpost Abhiyanpost
|
बिहिबार, माघ २५, २०७४
|
|
५२ पटक हेरिएको
Shares
डाक्टरले सेतो कोट लगाउनुको यस्तो रहस्य

सारांश

  • एजेन्सी ।
  • डाक्टरले बिरामीको उपचार गर्छन र स्वस्थ बनाउँछन् ।
  • डाक्टरले सँधै सेतो रंगको कोट लगाउँछन्।

एजेन्सी । डाक्टरले बिरामीको उपचार गर्छन र स्वस्थ बनाउँछन् । डाक्टरले सँधै सेतो रंगको कोट लगाउँछन्। सेतो कोट लगाउनको कारण कतिपयलाई थाह नहुन पनि सक्छ । सेतो कोट डाक्टरको पहिचान बनिसकेको छ ।

डाक्टरले आज धेरै लामो समय देखि सेतो कोट लगाउने गरेका छन् । सायद अब डाक्टरको कोटको रंग बदल्न मुस्किल हुनेछ । चिकित्सामा सफाईको काम निकै महत्वपूर्ण हुन्छ । त्यसैको निशानी हो, सेतो रंगको कोट । सेतो कपडा चाँडो मैलो देखिन्छ । फोहोर कपडा लगाउनु राम्रो होइन्, झन चिकित्सा क्षेत्रमा त हुँदै होइन । त्यसैले यो क्षेत्रमा सेतो कोटको प्रयोग गरिएको हो ।

यसका साथै सेतो रंगलाई स्वच्छताको प्रतिक मानिन्छ । यो इमान्दारी, पवित्रता र भगवानसँगको सम्बन्धको निशानी समेत हो । चिकित्सा पेशामा इमान्दारीता र स्वच्छताको निकै महत्व हुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अब जापानको उरुतोरा रेस्टुरेन्ट नेपालमा पनि
अब जापानको उरुतोरा रेस्टुरेन्ट नेपालमा पनि
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
अब अनलाइनमै कन्सुलर सेवा
अब अनलाइनमै कन्सुलर सेवा
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
बिधुत चोरी गरी प्राधिकरण लुट्ने १६ जना कर्मचारी प्रहरीको खोरमा (नाम सुची सहित)
पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् जनताले प्रजातन्त्रको अनुभुति गर्न पाएनन्
पूर्वराजा ज्ञानेन्द्र शाह भन्छन् जनताले प्रजातन्त्रको अनुभुति गर्न पाएनन्
धान उत्पादनमा पचास प्रतिशतले कमी
धान उत्पादनमा पचास प्रतिशतले कमी
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
सरकारको एक वर्ष : पर्यटनमा जागेको आशा
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
एमसिसी परियोजना निर्धारित समयमै सम्पन्न हुनेमा विश्वस्त छु : सिइओ अल्ब्राइट
तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक
तेह्रौँ साग : ट्रायथोलनमा नेपाललाई छ पदक
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”
प्रकाशमानको चुनौति : “देउवाले संसदीय दलको नेतामा दावी गरे प्रतिष्पर्धामा उत्रन्छु”

तपाईंले छुटाउनुभयो कि?