डा. गोविन्द केसी प्रकरणले यसरी खुल्यो डा. बाबुराम भट्टराईको चेत

Abhiyanpost Abhiyanpost
|
बुधबार, पौष २६, २०७४
|
|
५९ पटक हेरिएको
Shares
डा. गोविन्द केसी प्रकरणले यसरी खुल्यो डा. बाबुराम भट्टराईको चेत

सारांश

  • काठमाडौं ।
  • नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा.
  • बाबुराम भट्टराईले लामो संघर्षपछि पनि व्यवस्थापिका र कार्यपालिकाको तुलनामा न्यायपालिकाको रुपान्तरण हुन नसकेको बताएका छन् ।

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले लामो संघर्षपछि पनि व्यवस्थापिका र कार्यपालिकाको तुलनामा न्यायपालिकाको रुपान्तरण हुन नसकेको बताएका छन् । डा. गोविन्द केसी प्रकरणलाई सामान्य मानहानीको विषयमात्र नभई यो न्यायपालिकाको लोकतान्त्रिकरणको विषय भएको बताएका छन् ।

डा. गोविन्द केसी प्रकरण एउटा सामान्य मानहानीको विषयमात्र नभई राज्यका तीनवटै अंगहरुको पूर्ण लोकतान्त्रिकरणको मुद्दा भएको उनको ठहर छ ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, “डा. केसी प्रकरण सामान्य मानहानीको प्रश्नमात्र नभएर राज्यका तीनवटै अंगहरुको पूर्ण लोकतान्त्रिकरणको मुद्दा हो । लामो संघर्षपछि पनि व्यवस्थापिका र कार्यपालिकाको तुलनामा न्यायपालिकाको रूपान्तरण हुन नसकेको भन्दै डा. भट्टराईले गोविन्द केसीको संघर्षलाई तार्किक निष्कर्षमा पुराउनुपर्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छः नेता सिंह
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
मनाेरञ्जन समाचार : सबैभन्दा धेरै फिल्ममा अभिनय गरेर विश्वरेकर्ड बनाएका ब्रह्मनन्दमकाे कहानी
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,
प्रदेश २ को निर्वाचन तयारी अन्तिम चरणमा, कर्मचारी र सुरक्षाकर्मी बुथबुथमा ,
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
सिसिक्यामेरा बिग्रिएर काम गर्न छाडेको महिनौ भइसके पनि अझै मर्मत हुन सकेनन ।
शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा
शक्तिको कमजोरी व्यवस्थाको कमजोरी होइन : मन्त्री शर्मा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
आइजिपीमा सर्वेन्द्रलाई नियुक्त गरेलगत्तै सहब्याची रमेश खरेलद्वारा राजीनामाको घोषणा
एमाले–माओवादी केन्द्रबीच पार्टी एकता सहमतिमा टुंग्याउने जिम्मा ओली–प्रचण्डलाई
एमाले–माओवादी केन्द्रबीच पार्टी एकता सहमतिमा टुंग्याउने जिम्मा ओली–प्रचण्डलाई
बैशाख ३१ गतेको राशीफल यस्तो छ, आज कुन राशीलाई कुन रंग उत्तम ?
६ वर्षदेखि एउटा बुद्ध मुर्ति किन प्रहरी नियन्त्रणमा ?
६ वर्षदेखि एउटा बुद्ध मुर्ति किन प्रहरी नियन्त्रणमा ?
फागुन ३ गते पत्रपत्रिकामा छापिएका कार्टुन
फागुन ३ गते पत्रपत्रिकामा छापिएका कार्टुन

तपाईंले छुटाउनुभयो कि?