ढुगांमुनि आगो बाल्दा वाइफाइ सिंग्नल दिने

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, पौष २५, २०७६
|
|
५३ पटक हेरिएको
Shares
ढुगांमुनि आगो बाल्दा वाइफाइ सिंग्नल दिने

सारांश

  • सुन्दा पनि अचम्म लाग्ने कुरा, ढुगां र आगो बाट वाइ–फाई ।
  • जर्मनीको एक म्युजियममा यस्तो अद्भुत तरिकाबाट वाइ–फाई सिग्नल दिने गरेको छ ।
  • वास्तवमा एक ढुगांको भित्र वाइफाई राउटर राखिएको छ ।

सुन्दा पनि अचम्म लाग्ने कुरा, ढुगां र आगो बाट वाइ–फाई । जर्मनीको एक म्युजियममा यस्तो अद्भुत तरिकाबाट वाइ–फाई सिग्नल दिने गरेको छ । वास्तवमा एक ढुगांको भित्र वाइफाई राउटर राखिएको छ ।

यसको नजिक आगो लगाएमा राउटरले काम गर्छ । यो ढुगांको भित्र एक थर्मोइलेक्ट्रिक जेनेरेटर जडान गरिएको छ । जसमा इलेक्ट्रिसिटि परिवर्तन गर्ने क्षमता हुन्छ । यसकारण आगो लगाउने बित्तिकै राउटरमा विजुली आउने हुनाले सिग्नल जेनेरेट हुने गर्छ ।

यो ढुङ्गा करिव साँढे एक टन छ । यसलाई कीपएलाइवको नाम दिइएको छ । यो एरम बर्थोलले बनाएका हुन् । यहाँ आउने पर्यटकलाई नै आफै आगो लगाउन दिइन्छ । उनीहरु आफैले मोवाइलमा कनेक्ट पनि गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?