तलब बढेन, भत्ता बढ्यो, तलब आयोग गठन हुने , कार र बाइकमा कर बढ्यो !

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ १५, २०७५
|
१
|
५३ पटक हेरिएको
Shares
तलब बढेन, भत्ता बढ्यो, तलब आयोग गठन हुने , कार र बाइकमा कर बढ्यो !

सारांश

  • काठमाडाै, १५ जेठ ।
  • सरकारले राष्ट्रसेवक कर्मचारीको भत्ता थप गरेको छ।
  • आर्थिक वर्ष २०७५/७६ को बजेटमा कर्मचारीको भत्ता २ हजार थप भएको हो।

काठमाडाै, १५ जेठ । सरकारले राष्ट्रसेवक कर्मचारीको भत्ता थप गरेको छ। आर्थिक वर्ष २०७५/७६ को बजेटमा कर्मचारीको भत्ता २ हजार थप भएको हो।

यसैगरी कर्मचारीको बीमा रकम २ लाख पु¥याएको छ। यो बीमामध्ये ५० प्रतिशत सरकार र ५० प्रतिशत कर्मचारीले व्यहोर्नुपर्नेछ।

कर्मचारीको तलब सुविधा अवलोकन गर्न एक तलब आयोग गठन गरिने अर्थमन्त्री डा।युवराज खतिवडाले जनाए।

कर्मचारीको तलबमा बजेट मौन

आगामी आवको कर्मचारीको तलव वृद्धि गर्ने वा नगर्ने भन्ने विषयमा बजेट मौन बनेको छ। कर्मचारीको तलव व्यवस्थापन गर्न सरकारले आगामाी आवमा तलव आयोग गठन गर्ने भएको हो।

सकारले निजी प्रयोजनका ठूला सीसीको सवारीमा सवारीको इन्जिन क्षमताअनुसार अन्तःशुल्क कर बढाएको छ । अब नेपालमा ठूला सीसीका कार तथा मोटरसाइकल महंगिनेछन् । नयाँ बजेटमार्फत १००० सीसी भन्दा ठूला सवारीमा कर बढाइएको छ । सरकारले १२५० सीसीभन्दा बढीका मोटरसाइकलमा पनि अन्तःशूल्क बढाएको छ ।

सरकारले आयात नियन्त्रणको लागि विभिन्न नयाँ नीतिगत तथा करको संरचनागत परिवर्तन गर्ने संकेत यसअघि नै गरिसकेको थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले पटक-पटक अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहित गर्ने योजना सरकारले ल्याउने बताउँदै आएका थिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Shambhu Bhattarai

    पहिले पनि आयोग बनेकै हुन

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

“रोनाल्डोले भने बार्सिलोनाको हारको दोषी मेस्सी”
“रोनाल्डोले भने बार्सिलोनाको हारको दोषी मेस्सी”
कारबम विस्फोटमा परी करिब बाह्रको मृत्यु
कारबम विस्फोटमा परी करिब बाह्रको मृत्यु
कोरोना नियन्त्रणका लागी स्वास्थ्यमन्त्री ढकालद्वारा उच्चस्तरीय समिति गठन
कोरोना नियन्त्रणका लागी स्वास्थ्यमन्त्री ढकालद्वारा उच्चस्तरीय समिति गठन
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
प्रधानमन्त्री देउवा बैतडी आउँदै
प्रधानमन्त्री देउवा बैतडी आउँदै
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
नेपाल कम्युनिस्ट पार्टीकाे रिक्त ४० केन्द्रीय सदस्यको मनोनयन तयार, महेश बस्नेत र गाेकुल वास्काेटा मनाेनयनमा (नामावलि सहित )
पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन
पुँजीगत खर्च बढाउन प्रधानमन्त्रीको निर्देशन
देशभर डेँगुको त्रास बढ्दो, टेकु अस्पतालमा मात्रै १३५० डेङ्गु रोगी फेला
देशभर डेँगुको त्रास बढ्दो, टेकु अस्पतालमा मात्रै १३५० डेङ्गु रोगी फेला
यस्तो छ वाम गठबन्धनको अबको रणनीति
यस्तो छ वाम गठबन्धनको अबको रणनीति
ओली र प्रचण्डबीचबिच समझदारी भइसकेको छ : उपाध्यक्ष ज्ञवाली
ओली र प्रचण्डबीचबिच समझदारी भइसकेको छ : उपाध्यक्ष ज्ञवाली

तपाईंले छुटाउनुभयो कि?