तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा

Abhiyanpost Abhiyanpost
|
बिहिबार, पौष ५, २०७५
|
|
३५ पटक हेरिएको
Shares
तातोपानी नाका वैशाख १८ देखि सञ्चालनमा

सारांश

  • काठमाडौ, ५ पुस ।
  • नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ ।
  • विसं २०७२ को भूकम्पपछि बन्द भएको सो नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ ।

काठमाडौ, ५ पुस । नेपाल चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानी भन्सार आगामी वैशाख १८ देखि सञ्चालनमा आउने भएको छ ।

विसं २०७२ को भूकम्पपछि बन्द भएको सो नाका सञ्चालनका लागि यतिबेला सीमा क्षेत्रमा तीव्र गतिमा काम भइरहेको छ । तातोपानी आगामी वैशाखबाट नाका सञ्चालन हुन लागेको चिनियाँ उच्च स्रोतले जानकारी दिएको छ ।

नाका सञ्चालनका लागि वैशाखको पहिलो सातासम्म पूर्वाधारको काम सकिने चिनियाँ ठेकेदारले बताएको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । उनले मितेरी पुलको पुनःनिर्माण पनि शुरु गरिएको बताए ।

काठमाडौँबाट १११ किलोमिटर उत्तरपश्चिममा अवस्थित तातोपानीका बासिन्दा नाका बन्द भएपछि मारमा छन् । सडक विभागका अधिकारीका अनुसार चीनले आफ्नोतर्फको सडकलगायत भन्सार पूर्वाधारको निर्माणमा तीव्र गतिमा काम गरिरहेको छ ।

चीनले विशेष महत्वका साथ नाका सञ्चालनका लागि काम गर्न थालेपछि नेपालतर्फको सडक मर्मतका लागि सडक विभागलाई सरकारले ताकेता दिएको छ हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘नेपालरत्न’
नेकपाका संस्थापक महासचिव पुष्पलाललाई ‘नेपालरत्न’
नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने
नाट्टाले अन्तर्राष्ट्रिय पर्यटन मेलामा भाग लिने
जानकी मन्दिरमा नेपालकाे झण्डा फालेर भारतकाे झण्डा !
जानकी मन्दिरमा नेपालकाे झण्डा फालेर भारतकाे झण्डा !
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
शाहरुख खानको आज जन्मदिन, बलिउडमा विशेष योगदान रहेको खुलाशा
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
परराष्ट्रमन्त्री ज्ञवालीको अमेरिका भ्रमणः अमेरिकासँग वृहत स्वरुपमा सम्बन्ध विस्तार
ओली र प्रचण्डको सेटिङमा मन्त्री हेरफेर, यी मन्त्रीको पद धरापमा !
ओली र प्रचण्डको सेटिङमा मन्त्री हेरफेर, यी मन्त्रीको पद धरापमा !
राजमार्ग भन्न पनि लाज लाग्ने
राजमार्ग भन्न पनि लाज लाग्ने
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
मदनकृष्णलाई सभामुख महराले भने, “विज्ञानको नियम टारेर नटर्ने, सहनुको विकल्प नहुने”
तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
तिब्बतको तिव्र इच्छा, नेपालमा चाँडै रेल गुडोस्
जापानको एक रेस्टुराँमा वेटरको काम बाँदरले गर्छ
जापानको एक रेस्टुराँमा वेटरको काम बाँदरले गर्छ