थाकसको अधिवशेन उद्घाटन नेकपा सचेतक शान्ता चौधरीले गर्ने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १५, २०७५
|
|
३८ पटक हेरिएको
Shares
थाकसको अधिवशेन उद्घाटन नेकपा सचेतक शान्ता चौधरीले गर्ने

सारांश

  • Listen to this article 0:00 / 0:00 Generating audio for you.
  • .
  • .
Listen to this article
0:00 / 0:00

दाङ, १५ भदौं । थारु कल्याणकारिणी सभा दाङको १६ औं जिल्ला अधिवेशनकोे तयारी पूरा भएको सभाले जनाएको छ । भोलि १६ गते दाङको घोराहीमा हुने अधिवेशन बारेमा शुक्रवार बसेको सभाको सचिवालय समीक्षा बैठकले यस्तो जानकारी गराएको हो ।

यसैगरी कल्याणकारिणी सभाको जिल्ला अधिवेशनको उदघाटन थारु कल्याणकारिणी सभाका केन्द्रीय सल्लाहकार एवं प्रतिनिधिसभामा नेकपाकी सचेतक शान्ता चौधरीले गर्ने निर्णय भएकोे सभाका सचिव सन्तोष दहितले जानकारी दिए । सचिव दहितका अनुसार अधिवेशनमा प्रतिनिधि सभाका सदस्य, प्रदेश सभाका सदस्य, पूर्व सांसद, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहने छ ।

यसैगरी अधिवेशनमा सामाजिक अभियन्ता, थारु अगुवा र पत्रकारहरुलाई पनि सम्मान गर्ने निर्णय भएको सचिव दहितले बताए । सभाका अध्यक्ष तेजमान चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो ।

यसैबीच बैठकले अधिवेशनमा क्षेत्रीय कमिटीका सम्पूर्ण पदाधिकारी, सदस्य, साधारण सदस्य, थारु अगुवा, महटावा, थारु संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, नागरिक समाज, राजनीतिक दल, पत्रकार, शिक्षक, बुद्धिजीवी तथा सम्पूर्णमा उपस्थितिको लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै
महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपणको एक दशक पूरा, ५०६ जनामा सफलतापूर्वक मिर्गाैला प्रत्यारोपण !
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरमाथि राष्ट्रसंघकाे जातीय नरसंहारकाे अाराेप !
विष्णु पौडेलको जोडबलमा बनेका सदस्य सचिव बर्खास्त
विष्णु पौडेलको जोडबलमा बनेका सदस्य सचिव बर्खास्त
प्रा डा केसीको अनशन स्थगित
प्रा डा केसीको अनशन स्थगित
जुम्ला कोरोना मुक्त भयो
जुम्ला कोरोना मुक्त भयो
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
सङ्घीयताको मर्म र भावनाअनुरुप समन्वय तथा सहकार्यको खाँचो छ : पूर्वमुख्यमन्त्री शाही
नेपालमा आजदेखि मुलुकी ऐनको सट्टामा नयाँ कानुन शुरु
नेपालमा आजदेखि मुलुकी ऐनको सट्टामा नयाँ कानुन शुरु
निर्वाचन प्रचारप्रसारमा अवैध भारतीय सवारीको प्रयोग बढ्यो
निर्वाचन प्रचारप्रसारमा अवैध भारतीय सवारीको प्रयोग बढ्यो
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला
हिउँपहिरोमा बेपत्ता भएको ३२ दिनपछि शव फेला