दमकमा ओली र प्रचण्डलाइ भब्य स्वागत

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २, २०७४
|
|
६५ पटक हेरिएको
Shares
दमकमा ओली र प्रचण्डलाइ भब्य  स्वागत

सारांश

  • झापा,शनिबार ३ झापाको दमकमा अन्य समयभन्दा आज शनिबार हुने बृहत आमसभालाइ सम्बोधन गर्नका लागि थुप्रै तयारीहरु भएको पाईएको छ ।
  • दूइजना पूर्व प्रधानमन्त्री एवं बामगठबन्धनका शिर्षस्थ नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आउन अब केहि समयमात्र बाँकी रहेको छ ।
  • दुबै जना झापा आइसकेकाछन् ।

झापा,शनिबार ३

झापाको दमकमा अन्य समयभन्दा आज शनिबार हुने बृहत आमसभालाइ सम्बोधन गर्नका लागि थुप्रै तयारीहरु भएको पाईएको छ ।

दूइजना पूर्व प्रधानमन्त्री एवं बामगठबन्धनका शिर्षस्थ नेता केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आउन अब केहि समयमात्र बाँकी रहेको छ । दुबै जना झापा आइसकेकाछन् ।

स्टेज ब्यवस्थित बनाईएको छ । धुलो नउडोस भनेर पानी छर्किएको छ भने खानेपानीको ब्यवस्थापन समेत सबैलाइ पुग्ने गरी बोतलमा पानी ठाँउ ठाँउमा राखिएको  छ ।

स्टेजलाइ सुरक्षामैत्री बनाइएको युवा संघका नेता गोबिन्द थापाले बताए । अनाअवश्यक रुपमा स्टेजमा भिड हुने क्रम  रोक्नका लागि स्टेजको ब्यवस्थापनमा बिशेष ध्यान दिइएको उनको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
सरकार र पार्टी दुवैको नेतृत्व ओलीले गर्नुहुन्छ : महासचिव पोखरेल
अारजु राणादेखि पम्फा भुसालसम्मः महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी
अारजु राणादेखि पम्फा भुसालसम्मः महिला उम्मेदवारविरुद्ध कडा प्रतिस्पर्धी
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
कांग्रेस नेता गगन थापाले १४ करोड घुस खाएको दुर्गा प्रसाईंको गम्भीर आरोप
कांग्रेस नेता गगन थापाले १४ करोड घुस खाएको दुर्गा प्रसाईंको गम्भीर आरोप
झापामा ५०० भन्दाबढी डेङ्गुका बिरामी
झापामा ५०० भन्दाबढी डेङ्गुका बिरामी
भारी मतान्तरसहित रसुवाबाट मोहन आचार्यको शानदार जित
भारी मतान्तरसहित रसुवाबाट मोहन आचार्यको शानदार जित
चितवन निकुञ्जमा गैँडा सिकार गर्न प्रवेश गरेका दुई जना पक्राउ
चितवन निकुञ्जमा गैँडा सिकार गर्न प्रवेश गरेका दुई जना पक्राउ
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
नेकपा समाजवादीको प्रश्न : वागमतीको मुख्यमन्त्री परिवर्तन हुने हो भने कर्णालीमा किन नगर्ने ?
छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने
छोरी दुध खान नपाएर तड्पिने, मैले यता निचोरेर फाल्नुपर्ने
चितवनमा महिलालाई यौन व्यवसायमा लगाउने १० ऐजेन्ट पक्राउ
चितवनमा महिलालाई यौन व्यवसायमा लगाउने १० ऐजेन्ट पक्राउ

तपाईंले छुटाउनुभयो कि?