दशैलगत्तै प्रधानमन्त्री स्वास्थ्य परीक्षणका लागि सिंगापुर जाने
सारांश
- Listen to this article 0:00 / 0:00 Generating audio for you.
- .
- .
Listen to this article
0:00 / 0:00
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणको लागि पूनः सिंगपुर जाने तयारीमा जुटेका छन् । चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलगत्तै प्रधानमन्त्री ओली सिंगापुर जाने तयारीमा रहेको उच्च स्रोतले जानकारी दियो ।
ओलीको स्वास्थ्यमा केही समस्या देखिएकोले उनी त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्री ओली यसअघि पनि सिंगापुर दुई साता बसेर फर्किएका थिए । १२ वर्ष मृगौला प्रत्यारोपण गराएका ओलीको मृगौलामा पुनः समस्या देखिएपछि उनी सिंगापुर गएका थिए ।
✨ AI Summary
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया