दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, माघ २४, २०७६
|
|
३४ पटक हेरिएको
Shares
दश वर्षीया बालिकाको आगलागीबाट मृत्यु

सारांश

  • कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।
  • घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिनुभयो ।
  • घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा आज गोठमा आगलागी हुँदा दश वर्षीया बालिकाको जलेर मृत्यु भएको छ ।

घर नजिकै रहेको गोठको माथिल्लो तलामा रहेको भुसामा आगलागी हुँदा दश वर्षीया श्रृष्टि ऐरको मृत्यु भएको अस्थायी प्रहरीचौकी बन्साहका प्रमुख प्रहरी सहायक निरीक्षक महादेव पन्तले जानकारी दिनुभयो ।

घटनास्थल पुगेको प्रहरी टोलीले विस्तृत अनुसन्धान गरिरहेको बताउँदै आगलागीको कारण खुल्न नसकेको जनाएको छ । “गोठमा बालिका गएको थाहा नै नपाएको जस्तो देखिन्छ”, प्रहरी सहायक निरीक्षक पन्तले भन्नुभयो, “आगलागी कसरी भयो भन्ने विषयमा पनि हामी अनुसन्धान गर्दैछौँ ।”

उहाँले आगलागीबाट बालिकाको घटनास्थलमै मृत्यु भएको जानकारी दिनुभयो । प्रहरीका अनुसार बालिका स्थानीय सूर्योदय पब्लिक बोर्डिङ स्कूलमा कक्षा–५ मा अध्ययनरत थिइन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तत्काल पीसीआर परिक्षणको शुल्क नघटाए परीक्षण स्वीकृति खारेज गरिने
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरेर मनाइँदै
ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन
ओली-प्रचण्डबीच मन्त्रिमण्डल भागवण्डामा संख्या र मन्त्रालयमा कुरा मिलेन
‘पपुलिस्ट’ निर्णय गर्दै देउवा सरकार, बजेट विनियोजन भइसक्यो
‘पपुलिस्ट’ निर्णय गर्दै देउवा सरकार, बजेट विनियोजन भइसक्यो
भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेको असहजतापूर्वक स्वीकारोक्ति
भरतपुरमा पुन मतदान गराउने आदेश : एमालेको असहजतापूर्वक स्वीकारोक्ति
हत्या आरोपमा पक्राउ
हत्या आरोपमा पक्राउ
कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”
कोरोनाको प्रभावः इटालीमा मृत्यु हुनेको संख्या चीनभन्दा बढी, क्यालिफोर्नियामा “लकडाउन”
पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त
पर्यटनमन्त्री रविन्द्र अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङमा दुर्घटनाग्रस्त
बन्ने भो दूधकोसी जलविद्युत् आयोजना
बन्ने भो दूधकोसी जलविद्युत् आयोजना
आज बैशाख १९ गते शुक्रबारको राशिफल यस्तो छ
आज बैशाख १९ गते शुक्रबारको राशिफल यस्तो छ