दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता

Abhiyanpost Abhiyanpost
|
बिहिबार, आषाढ १५, २०७४
|
|
६४ पटक हेरिएको
Shares
दाङको गढवामा एमाले तथा राप्तीमा माओवादीको अग्रता

सारांश

  • दाङ, असार १५ – दाङको गढवा गाउँपालिकामा एमाले तथा राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाति अग्रता लिएको छ ।
  • गढवा र राप्ती गाउँपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो ।
  • गढवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारले ५६, माओवादीका उम्मेदवारले ५१ र कांग्रेसका उम्मेदवारले ५० मत ल्याएका छन् ।

दाङ, असार १५ – दाङको गढवा गाउँपालिकामा एमाले तथा राप्ती गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाति अग्रता लिएको छ । गढवा र राप्ती गाउँपालिकामा बुधबार रातिदेखि नै मतगणना सुरु भएको हो । गढवा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवारले ५६, माओवादीका उम्मेदवारले ५१ र कांग्रेसका उम्मेदवारले ५० मत ल्याएका छन् । यस्तै राप्ती गाउँपालिकाको अध्यक्षमा माओवादीका उम्मेदवार ८९, कांग्रेसका उम्मेदवारले ७५ र एमालेका उम्मेदवारले २६ मत ल्याएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्थमन्त्री खतिवडाविरूद्ध नेकपाकी नेतृ , राष्ट्रियसभामा बजेटमाथि छलफल
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री
इराकबाट अमेरिकी सेना फिर्ता हुँदैनः अमेरिकी रक्षामन्त्री
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’
‘राष्ट्रवादलाई चर्को रुपमा उठाउँदा समस्या आयो’
आइतबार कति कोरोना संक्रमित थपिए ?
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
दुई महिना अघिसम्म थलिएको पोल्ट्री व्यवसाय गत हप्ताबाट उकांँसिदै ।
यू–१९ विश्वकपः नेपालद्वारा सिङ्गापुरसामु २८३ रनको लक्ष्य
यू–१९ विश्वकपः नेपालद्वारा सिङ्गापुरसामु २८३ रनको लक्ष्य
कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
कुलेखानीको जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह
दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न
दोलखामा अहिलेसम्म ३७ प्रतिशत मतदान सम्पन्न
विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु
विश्व इतिहासमा आजः अमेरिकामा शक्तिशाली विस्फोटदेखि डार्विनको मृत्यु
कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन
कोराेना महामारीमा खटिएका स्वास्थ्यकर्मीको व्यवस्थापन

तपाईंले छुटाउनुभयो कि?