दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत

Abhiyanpost Abhiyanpost
|
सोमबार, आश्विन २, २०७४
|
|
५३ पटक हेरिएको
Shares
दिउँसो १ बजेसम्म ५३ प्रतिशत मतदान, रौतहट र सर्लाहीमा ६० प्रतिशत

सारांश

  • आश्विन २, २०७४-स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं.
  • २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा दिउँसो १ बजेसम्म करिव ५३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
  • निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) बाट प्राप्त पछिल्लो जानकारी अनुसार सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ ।

आश्विन २, २०७४-स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा आज प्रदेश नं. २ का आठ जिल्लाका १३६ वटा स्थानीय तहमा जारी मतदानमा दिउँसो १ बजेसम्म करिव ५३ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी) बाट प्राप्त पछिल्लो जानकारी अनुसार सप्तरीमा ५० प्रतिशत, सिरहामा ५० प्रतिशत, धनुषामा ४५ प्रतिशत, रौतहटमा ६० प्रतिशत, महोत्तरीमा ५० प्रतिशत, बारामा ५० प्रतिशत, पर्सामा ५५ प्रतिशत र सर्लाहीमा ६० प्रतिशत मतदान भएको छ ।

सोमबार अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतले तोकेको क्षेत्रभित्र प्रवेश गर्ने मतदाताहरूले मतदान गर्न पाउने छन् ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?