दिनदहाडै लुटियो ९ लाख

Abhiyanpost Abhiyanpost
|
आइतबार, कार्तिक २५, २०७५
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  • महोत्तरीका व्यापारी रामकुमार साहको नौ लाख रुपैयाँ लुटिएको छ ।
  • भंगाहा नगरपालिका ५ का व्यापारी साहले धनुषाको महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट पैसा लिएर घरतर्फ आउँदै गर्दा उनको पैसा लुटिएको हो ।
  • सितापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह घरतर्फ जाँदै गर्दा महोत्तरी र धनुषाको सीमामा पर्ने बिग्हीपुलमा हतियारधारी ४ जनाबाट लुटिएका हुन् ।

महोत्तरीका व्यापारी रामकुमार साहको नौ लाख रुपैयाँ लुटिएको छ । भंगाहा नगरपालिका ५ का व्यापारी साहले धनुषाको महेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंकबाट पैसा लिएर घरतर्फ आउँदै गर्दा उनको पैसा लुटिएको हो । सितापुर बजारमा आइएमई सञ्चालन गर्दै आएका साह घरतर्फ जाँदै गर्दा महोत्तरी र धनुषाको सीमामा पर्ने बिग्हीपुलमा हतियारधारी ४ जनाबाट लुटिएका हुन् ।

मोटरसाइकलबाट घर फर्कंदै गरेका साहको पिछा गर्दै दुईवटा मोटरसाइकलमा आएका चारजनाले अगाडिबाट बाटो छेकेर साथमा रहेको नौ लाख रकम लुटेर लगेका पीडितको भनाइ छ । ३ बजे लुटेराहरुले बाटो छेकेर पेस्तोल देखाउँदै रकम लगेको साहले बताए ।

घटनालगत्तै सीतापुर प्रहरी चौकी र सशस्त्र प्रहरी बेस क्याम्प भङ्गाहाबाट सुरक्षाकर्मी घटनास्थल पुगे पनि लुटेरा भागेकाले अहिलेसम्म पक्राउ गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
हिमाली क्षेत्रमा जाडो बढ्यो, डोल्पाको माथिल्लो भेगका प्रहरी चौकी सदरमुकाम सरे
नारायणगढ-मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने
नारायणगढ-मुग्लिन सडक दिउँसो थप तीन साता बन्द हुने
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
हेर्नुहोस कांग्रेसका कुन कुन हस्तीहरू नै पराजित भए ?
‘चुनावले घरमा अन्‍न पुर्‍याउन्‍या हो र ?’
‘चुनावले घरमा अन्‍न पुर्‍याउन्‍या हो र ?’
फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने
फागुनभित्रै देशले नयाँ राष्ट्रपति र उपराष्ट्रपति पनि पाउने
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम
सुनको भाउ तोलामा १९०० रुपैयाँले बढ्यो, छापावाल सुनको मूल्य २ लाख ८४ हजार कायम
भारतमा पाँचौं चरणको चुनाव आज, सोनिया र राहुल गान्धीको भाग्यको फैसला हुने
भारतमा पाँचौं चरणको चुनाव आज, सोनिया र राहुल गान्धीको भाग्यको फैसला हुने
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
ओलीले राष्ट्रपतिको कुरा ल्याउनासाथ बैठकमै पड्किए खनाल, माधव नेपाल ‘साईलेन्ट’
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
तेस्रो पटक अदालतमा उभिएका ट्रम्पले भने, ‘म निर्दोष छु’
कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण
कपास उद्योगको मेशिन प्रयोगविहीन, भवन जीर्ण