दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, भाद्र १३, २०७४
|
|
४७ पटक हेरिएको
Shares
दुबईमा दम्पतीको मृत्युपछि परिवार शोकमा

सारांश

  • रत्ननगर (चितवन), १३ भदौ ।
  • वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ ।
  • अकस्मात् छोरा बुहारीको निधनले परशुरामकी आमा मिसकुमारी सापकोटा अचेत हुनुहुन्छ भने उनका अन्य परिवार शोकमा परेका छन् ।

रत्ननगर (चितवन), १३ भदौ । वैदेशिक रोजगारीको सिलसिलामा दुबई पुगेका चितवनको रत्ननगर नगरपालिका–६ स्थित बछौलीका ३६ वर्षीय परशुराम सापकोटा र उनकी श्रीमती कल्पनाको मृत्युपछि परिवार शोकमा डुबेको छ ।

अकस्मात् छोरा बुहारीको निधनले परशुरामकी आमा मिसकुमारी सापकोटा अचेत हुनुहुन्छ भने उनका अन्य परिवार शोकमा परेका छन् ।

परशुराम दुई वर्षअघि तथा कल्पना तीन वर्षअघि दुबई काम गर्न गएका थिए । कल्पना जुस उत्पादन कम्पनीमा काम गर्दै आएकी थिइन् । उनीहरु आफ्नै कोठामा शनिबार मृत फेला परेको खबर आएको बुबा मोती सापकोटाले बताउनुभयो ।

परशुराम झुण्डिएको अवस्थामा फेला परेका थिए भने कल्पना घाँटीमा गम्भीर चोट भएको अवस्थामा मृत फेला परेका थिए । उनीहरुका १० र १४ वर्षका दुई छोरा रहका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘प्रकाण्ड’ लाई भोजपुर अदालत ल्याइयो, थुनछेक बहस हुँदै
‘प्रकाण्ड’ लाई भोजपुर अदालत ल्याइयो, थुनछेक बहस हुँदै
वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे
वनस्पतिबाट साबुन बनाउने उद्योग सञ्चालन गर्दै मनिता घिमिरे
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
पाेखरा विमानस्थल अन्तराष्ट्रिय उडानका लागि अयोग्य
सबै कम्युनिष्टलाई एक बनाउने मिसन अझै बाँकीः प्रचण्ड
सबै कम्युनिष्टलाई एक बनाउने मिसन अझै बाँकीः प्रचण्ड
कर्मचारीको भत्ता साँच्चिकै घट्ला त!
कर्मचारीको भत्ता साँच्चिकै घट्ला त!
आर्थिक अपराध’ गरेको दाबी गर्दै जनार्दन र कुलमानमाथि खनिए सांसदहरु, ,,,,,,,,
आर्थिक अपराध’ गरेको दाबी गर्दै जनार्दन र कुलमानमाथि खनिए सांसदहरु, ,,,,,,,,
केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने युवक पक्राउ
केकभित्र गाँजा राखेर अनलाइनमार्फत बिक्री गर्ने युवक पक्राउ
सरकारी कर्मचारीले १४ महिनासम्म तलब नपाउने !
सरकारी कर्मचारीले १४ महिनासम्म तलब नपाउने !
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष सुमबीच भेटवार्ता
राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना र कम्बोडियाका सिनेट अध्यक्ष सुमबीच भेटवार्ता
मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नर्गन निर्देशन
मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नर्गन निर्देशन

तपाईंले छुटाउनुभयो कि?