देउवाले सिंहदरबारमा डाके ओली र प्रचण्डलाई, यस्तो छ कारण

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
५९ पटक हेरिएको
Shares
देउवाले सिंहदरबारमा डाके ओली र प्रचण्डलाई, यस्तो छ कारण

सारांश

  • काठमाडौं, २० साउन ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक सिंहदरबारमा डाकेका छन्।
  • चारबजेका लागि बैठक समय तोकिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

काठमाडौं, २० साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक सिंहदरबारमा डाकेका छन्।

चारबजेका लागि बैठक समय तोकिएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। अनशनरत डा. गोविन्द केसीका मागका विषयमा छलफल गर्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बैठक डाकिएको स्रोतले जानकारी दियो ।

डा. केसी चिकित्सा स्वास्थ्यसम्बन्धी विभिन्न माँग राखि विगत १२ दिनदेखि अनसनरत छन्। रिपोर्टर्स नेपाल बाट ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?