देउवा सरकारले, प्रतिवद्धताविपरीत ४४ लाख बाँडेको खुलासा

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण १४, २०७४
|
|
५७ पटक हेरिएको
Shares
देउवा सरकारले, प्रतिवद्धताविपरीत ४४ लाख बाँडेको खुलासा

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए ।
  • त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पदभार सम्हाल्ने क्रममा सुशासनका लागि सदाचार नीति लागू गर्ने निर्णय गरेका थिए । त्यसको विपरीत मन्त्रिपरिषद्ले भने धमाधम आर्थिक सहायता वितरण र कर्मचारीको विदेश भ्रमण स्वीकृत गर्ने कामलाई बढावा दिइरहेको छ ।

असार मसान्तसम्म मन्त्रिपरिषद्ले एक गैरसरकारी संस्था र अन्य आठ जनालाई गरी ४४ लाख आर्थिक सहायता वितरण गरेको छ । सांसद् रामेश्वर ढुंगेललाई चार लाख आर्थिक सहायता दिइएको छ भने बुद्धिकुमारी पाण्डे रुपन्देहीले पाँच लाख सहायता पाएकी छन् ।यसैगरी अन्य आठजनालाई पनि देउवाले आर्थिक सहायता बाँडेका छन् ।असार महिनामा मात्र आठ जनालाई २९ लाख र सुर्खेतको महिला जेसिसलाई १५ लाख दिइएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
सार्कलाई अनन्तकालसम्म निष्क्रिय राख्न नहुने नेपालको धारणा
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
न्यूजिल्याण्डमाथि जितसँगै इंग्ल्याण्ड सेमिफाइलनमा, पाकिस्तानको तनाव बढ्यो
बाँके दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो, १८ घाइते
बाँके दुर्घटना अपडेटः मृतकको संख्या ६ पुग्यो, १८ घाइते
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।
राजपाका दुई प्रभाबशाली नेता द्वारा बिद्रोह , एमाले प्रवेश गर्दै ।
बंगलादेश सरकारले किन यति धेरै आक्रोशको सामना गर्दैछ?
बंगलादेश सरकारले किन यति धेरै आक्रोशको सामना गर्दैछ?
मुग्लिन-नारायणगढ सडकमा अब चौबीसै घण्टा यात्रा सरर…
मुग्लिन-नारायणगढ सडकमा अब चौबीसै घण्टा यात्रा सरर…
२ पटक पासपोर्ट बनाइसकेका गायक गुरुङ पहिलोपटक विदेश जाँदै
२ पटक पासपोर्ट बनाइसकेका गायक गुरुङ पहिलोपटक विदेश जाँदै
राजपासँग मिल्ने भयो एमाले, भित्रभित्रै यस्तो तयारी
राजपासँग मिल्ने भयो एमाले, भित्रभित्रै यस्तो तयारी
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड
एक शर्त मानेपछि पाइन्छ २५ रुपैयाँमा गर्लफ्रेण्ड
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?
राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ! राप्रपा बाहिरिएपछि सरकार ढल्छ?

तपाईंले छुटाउनुभयो कि?