दौडले आयु बढ्छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २१, २०७६
|
|
४१ पटक हेरिएको
Shares
दौडले आयु बढ्छ

सारांश

  • मानिसको शरीरलाई दैनिक रुपमा चुस्त र तन्दरुस्त हुनु आवश्यक रहेको देखिन्छ ।
  • आधुनिक युगमा व्यस्तताको कारण मानिसहरु प्राय केही प्रकारको व्यायाम गर्न चाहँदैनन्।
  • जसकारण मानिसको शरीर आलस्य हुदै गएको देखिन्छ ।

मानिसको शरीरलाई दैनिक रुपमा चुस्त र तन्दरुस्त हुनु आवश्यक रहेको देखिन्छ । आधुनिक युगमा व्यस्तताको कारण मानिसहरु प्राय केही प्रकारको व्यायाम गर्न चाहँदैनन्। जसकारण मानिसको शरीर आलस्य हुदै गएको देखिन्छ । यसले भिन्न प्रकारको रोगहरु निम्त्याउँछ । दौड शरीरको लागि निकै फाइदा जनक छ ।

यसले शरीरको मस्तिष्क र अन्य भागलाई फाइदा पुर्याउने गर्छ । दौडले मस्तिष्कको स्वस्थालाई सुधार गर्ने मद्दत पुर्याउछ । दौडले मान्छेको मोटोपनलाई घटाएर फुर्तिलो बनाउन मद्दत गर्छ । दैनिक रुपमा केहि दुरी सम्म दौड गरेमा २७ प्रतिशतले मृत्यु हुने जोखिमबाट जोगाऊछ ।

दौडले मानिसको आयु पनि बढाउने अध्ययनले देखाएको छ। अनुसन्धान अनुसार केहि व्यायाम नगर्नु भन्दा थोरै मात्रामा दौड गर्दा निकै फलदायी हुन्छ। दौडले हृदयघात तथा क्यान्सरबाट हुने मृत्यु दर ३० प्रतिशतले घटाउने गर्छ । शरीरको रक्त सन्चार साथै उच्च मात्रामा मस्तिष्कलाई चाहिने अक्सिजन पुर्याउने काम गर्छ । केहि बेरको दौडले ठुलो समस्या हुनबाट रोक्न मद्दत गर्छ । यसले मानिसको आत्मवलको साथ् निर्धक्क बनाउने मदत गर्छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने
नेपालले पहिलो पटक विश्वकप क्रिकेट आयोजना गर्ने
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशनः पार्टी र नेतृत्वमाथि भइरहेको हमलाविरुद्ध खरो उत्रिनुस्
टर्कीए भूकम्पः छयालीस हजारभन्दा बढीको मृत्यु
टर्कीए भूकम्पः छयालीस हजारभन्दा बढीको मृत्यु
नेपाली फुटबल टोलीले अभ्यास खेल खेल्दै !
नेपाली फुटबल टोलीले अभ्यास खेल खेल्दै !
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मुद्दा दर्ता
अमेरिकी राष्ट्रपति ट्रम्पमाथि मुद्दा दर्ता
नियम नमान्ने कर्मचारी जागिर छोडेर गए हुन्छ : लालबाबु पण्डित
नियम नमान्ने कर्मचारी जागिर छोडेर गए हुन्छ : लालबाबु पण्डित
ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
ठेकेदारले पुरेको सम्पदा संरक्षण गर्दा उल्टै नगरपालिकालाई मुद्दा
मकवानपुर जिल्लामा लकडाउनमा रोकियो १५ बालविवाह
मकवानपुर जिल्लामा लकडाउनमा रोकियो १५ बालविवाह
काठमाडौँको धुलो बढाल्न ५ वटा ब्रुमर, हिजो गरियो उद्घाटन
काठमाडौँको धुलो बढाल्न ५ वटा ब्रुमर, हिजो गरियो उद्घाटन
गृहको एक वर्ष : संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार
गृहको एक वर्ष : संरचनागत सुधार, शान्ति सुरक्षा र सुशासनको आधार