बाँकेमा कांग्रेसको पहिलो खाता हमालले खोले

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर २३, २०७४
|
|
५९ पटक हेरिएको
Shares
बाँकेमा कांग्रेसको पहिलो खाता हमालले खोले

सारांश

  • बाँके प्रदेश सभा क्षेत्र नं.
  • २ (ख) मा लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर हमाल विजयी भएका छन् ।
  • उनले संघीय समाजवादी फोरमका उम्मेदवार दुर्गेस गुप्तालाई ७७९ मत अन्तरले पराजित गरेका हुन् ।

बाँके प्रदेश सभा क्षेत्र नं. २ (ख) मा लोकतान्त्रिक गठबन्धनतर्फका कांग्रेसका उम्मेदवार सुरेन्द्रबहादुर हमाल विजयी भएका छन् । उनले संघीय समाजवादी फोरमका उम्मेदवार दुर्गेस गुप्तालाई ७७९ मत अन्तरले पराजित गरेका हुन् ।

हमालले ९ हजार २११ र गुप्ताले ८ हजार ४३२ मत प्राप्त गरेका छन् । ओलम्पियन हमाल राष्ट्रिय खेलकुद परिषदका कोषाध्याध्यक्ष हुन् । उनी भारोत्तोलन खेलका ओलम्पियन हुन् । लामो समय नेपाली काँग्रेसको राजनीति गर्दै आएका हमाल नेपालगन्ज उपमहानगरपालिका–२, घरबारी टोलका स्थायी बासिन्दा हुन्

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘सेक्स’सँग जोडिएका नेपालीका काण्डहरू
‘सेक्स’सँग जोडिएका नेपालीका काण्डहरू
नेपाल अाइडलमा पराल उपहार पाए यी चार जनाले !
नेपाल अाइडलमा पराल उपहार पाए यी चार जनाले !
मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द
मर्मतका लागि पोखरा– बागलुङ सडक छ घण्टा बन्द
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
नेकपाका कमरेडहरुलाई दुई तिहाई बहुमत नपचेको बाबुरामको टिप्पणी, संघीय लोकतान्त्रिक गणतन्त्र नगुमोस्!’
तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन
तीब्रताका साथ काम गर्न सभामुख अधिकारीको निर्देशन
अनशनपछि राैतहट पुगे डा‍क्टर केसी
अनशनपछि राैतहट पुगे डा‍क्टर केसी
कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै हो:  सभापति देउवा
कम्युनिस्टले लोकतन्त्रवादी भन्नु बाघले शाकाहारी भएँ भनेजस्तै हो: सभापति देउवा
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
भ्रष्टाचारीलाई कार्वाहीको सिफारिस गर्न नेकपाका सदस्यलाई प्रधानमन्त्री ओलीको निर्देशन
सरकारको नेत्तृत्व ओली र प्रचण्डले आलोपालो हुनुपर्छः नेता पौडेल
सरकारको नेत्तृत्व ओली र प्रचण्डले आलोपालो हुनुपर्छः नेता पौडेल
विराटनगर बन्यो इपिएल च्याम्पियन, हारमा शरदको हृयाट्रिक
विराटनगर बन्यो इपिएल च्याम्पियन, हारमा शरदको हृयाट्रिक

तपाईंले छुटाउनुभयो कि?