दौड्दै गरेका प्रहरी सहायक निरीक्षकको मृत्यु
सारांश
- चितवन, ६ असार।
- तालिमकै क्रममा दौड्ने क्रममा लडेर घाइते भएका प्रहरी सहायक निरीक्षक (असइ) निरज राईको मृत्यु भएको छ।
- लडेर गम्भीर घाइते भएका राईको उपचारको क्रममा ग्रान्डी अस्पतालमा उनको मृत्यु भएको हो।
चितवन, ६ असार। तालिमकै क्रममा दौड्ने क्रममा लडेर घाइते भएका प्रहरी सहायक निरीक्षक (असइ) निरज राईको मृत्यु भएको छ।
लडेर गम्भीर घाइते भएका राईको उपचारको क्रममा ग्रान्डी अस्पतालमा उनको मृत्यु भएको हो।जुनियर प्रहरी एकेडेमी भरतपुरमा तालिम लिईरहेका राईको परिवारले घटना शंकास्पद भएको भन्दै छानबिनको माग गरेका छन्,।
प्रहरी राष्ट्रिय प्रशिक्षण प्रतिष्ठानका एसपी मधुसुदन लुइँटेलको संयोजकत्वमा छानबिन समिति गठन भएको छ । समितिले भरतपुर पुगेर घटनाको स्थलगत छानबिन गरिरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया