धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते

Abhiyanpost Abhiyanpost
|
मंगलबार, आषाढ १९, २०८०
|
|
३५ पटक हेरिएको
Shares
धन्सार भत्किँदा एक महिलाको मृत्यु, तीन घाइते

सारांश

  • गोरखा ।
  • गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ ।
  • अन्य तीनजना घाइते भएका छन् ।

गोरखा । गोरखामा बनाउँदै गरेको धन्सार भत्किएर आज एक महिलाको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् ।

गण्डकी गाउँपालिका–४, पाटापाटीस्थित जगबहादुर बरामको बनाउँदै गरेको धन्सार भत्किएर उनकी श्रीमती ४१ वर्षीया मीना बरामको मत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए । धन्सार भत्किएर पुरिँदा उनकोे घटनास्थलमै मृत्यु भएको हो।

उक्त घटनामा परी मृतक मीनाका श्रीमान ४५ वर्षीय जगतबहादुर बराम, २१ वर्षीय छोरा सुजन बराम र छिमेकी ६५ वर्षीय रामकृष्ण बराम घाइते भएका छन् । रामकृष्णको अवस्था गम्भीर भएकाले उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए । अन्य दुईजनाको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध
देशैभरी डेंगु संक्रमितकाे संख्या बढ्याे, सतर्कता अपनाउन मन्त्रालयकाे अनुराेध
इन्धन बोक्ने ट्यांकरभित्र एक सय ६० केजी गाँजा बरामद, २ जना पक्राउ
इन्धन बोक्ने ट्यांकरभित्र एक सय ६० केजी गाँजा बरामद, २ जना पक्राउ
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
खेर गएको पातको दुनाटपरी आम्दानीको स्रोत बन्दै
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
गरिबी, अशिक्षा र बेरोजगारीलाई हटाउन एमाले नेतृत्व आवश्यक: नेता खनाल
पत्रकारकाे फेक अाइडि बनाएर अस्पताललाइ हप्ताकाे पाँचहजार मागेपछि…
पत्रकारकाे फेक अाइडि बनाएर अस्पताललाइ हप्ताकाे पाँचहजार मागेपछि…
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
प्रधानमन्त्री ओलीले बेडमै पुगेर घाइते भेटे
प्रधानमन्त्री ओलीले बेडमै पुगेर घाइते भेटे
काभ्रे घटना:  मिटर ब्याजीदेखि गाँजाका एडिक थिए चालक !
काभ्रे घटना: मिटर ब्याजीदेखि गाँजाका एडिक थिए चालक !
प्रेस काउन्सिल पत्रकारिता पुरस्कार सार्वजनिक
प्रेस काउन्सिल पत्रकारिता पुरस्कार सार्वजनिक
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान
सम्बन्ध लुकाउन बालक हत्या आरोपमा पक्राउ परेका ससुरा र बुहारी जेल चलान

तपाईंले छुटाउनुभयो कि?