धरान उपमहानगरपालिका मेयरकाे शोकमा दुई दिन बिदा
सारांश
- अस्बिन खड्का, २ साउन।
- धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको शोकमा उप-महानगरपालिका ले दुई दिन शोक बिदा गर्ने निर्णय गरेको छ ।
- उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले शोक बिदासँगै नगर कार्यपालिकामा राष्ट्रिय झण्डा एक हप्ता सम्म झुकाउने निर्णय गरेको नगरपालिका ले जनाएको छ।
अस्बिन खड्का, २ साउन। धरान उपमहानगरपालिकाका प्रमुख तारा सुब्बाको शोकमा उप-महानगरपालिका ले दुई दिन शोक बिदा गर्ने निर्णय गरेको छ । उपमहानगरको आकस्मिक कार्यपालिका बैठकले शोक बिदासँगै नगर कार्यपालिकामा राष्ट्रिय झण्डा एक हप्ता सम्म झुकाउने निर्णय गरेको नगरपालिका ले जनाएको छ।
श्रद्धाञ्जली अर्पण गर्न उप महानगरपालिकामा बुधबारदेखि शोक पुस्तिका राख्ने, दाहसंस्कार गरेको भोलिपल्ट श्रद्धाञ्जली सभाको आयोजना गर्ने, नगर कार्यपालिकाको कार्यालयमा सात दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने, शव अन्त्येष्टि गरेको दिन र भोलिपल्ट उपमहानगरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यसैबिच सुब्बाको बिहिबार अन्त्येष्टि गरिने भएको छ ।
Man Bahadur Lama
Rip