नाचु नाचु लाग्ने शिलुको ‘दसैं आयो’ सार्बजनिक

Abhiyanpost Abhiyanpost
|
आइतबार, आश्विन १, २०७४
|
|
४९ पटक हेरिएको
Shares
नाचु नाचु लाग्ने शिलुको ‘दसैं आयो’ सार्बजनिक

सारांश

  •  नेपालीहरुको महान पर्व नजिकिए सँगै दसैं बिशेष गीतहरु बजारमा आउन थालेका छन् ।
  • लोक दोेहोरी गायिका शिलु भट्टराईको दसैं बिशेष गीत सार्बजनिक भएको छ ।
  • बिशेष गरि चाडपर्वका गीतहरु सार्बजनिक गरेर चर्चामा रहेका गायिका भट्टराईले यस वर्षको दसैंको पर्वको लागी पनि ‘दसैं आयो’ सार्बजनिक गरेकी हुन् ।

 नेपालीहरुको महान पर्व नजिकिए सँगै दसैं बिशेष गीतहरु बजारमा आउन थालेका छन् । लोक दोेहोरी गायिका शिलु भट्टराईको दसैं बिशेष गीत सार्बजनिक भएको छ । बिशेष गरि चाडपर्वका गीतहरु सार्बजनिक गरेर चर्चामा रहेका गायिका भट्टराईले यस वर्षको दसैंको पर्वको लागी पनि ‘दसैं आयो’ सार्बजनिक गरेकी हुन् ।

चाडपर्व सँगै कलाकारहरुले सार्बजनिक गर्ने गीतहरुले पनि थप रौनकता भित्राउछ । नेपालीहरुका महान पर्वको रुपमा मनाइने दसैं सँग सम्बन्धीत रहेका गायिका भट्टराईले गत वर्ष जस्तै यस वर्षको दसैं पर्व बिशेष गीत बजारमा ल्याएकी हुन् ।
गायिका शिलु भट्टराई र कुलेन्द्र बिकको सुमधुर स्वर रहेको गीतमा शिब हमालको लय शब्द रहेको छ । महान पर्व वडा दसैं आयो सँगै गाउँघरमा खुसी रमाइलो ल्यायो भन्ने मुख्य भाव गीतमा रहेको गायिका भट्टराईले बताइन् ।
दसैंमा सबैतिर उल्लासमय वातावरण सँग सम्बन्धीत रहेर गीतमा शब्द भाव राखिएको गायिका भट्टराईले बताइन् । बिन्ध्यावासिनी म्युजिक प्रलिले बजारमा ल्याएको गीतमा सुमन पौडेल र गीता केसीको अभिनय रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
वैकल्पिक आन्तरिक विमानस्थल भरतपुरलाई बनाइन्छ: पर्यटनमन्त्री
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
रक्सी खाएर हल्लिदै विद्यालय जाने खोटाङका शिक्षक निलम्बित
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री खाँणसहित १२ जनामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप
दार्चुलामा जिप दुर्घटना : १० को मृत्यु
दार्चुलामा जिप दुर्घटना : १० को मृत्यु
पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
प्रधानमन्त्री दाहाल र एनआरएनए अष्ट्रेलियाका महासचिवबीच भेटवार्ता, के भयो छलफल ?
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
कंसाकारविरुद्ध खनिए संसद ‘निगम डुबाएर आफूलाई राम्रो भन्न लाज लाग्दैन ?’
विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो
विराटनगरको सिंघिया खोलामा बालिकाको शव भेटियो
पुननिर्माण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?
पुननिर्माण प्राधिकरणमा भुसालको नेतृत्व : को हुन भुसाल ?
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

तपाईंले छुटाउनुभयो कि?