महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ३०, २०८०
|
|
६८ पटक हेरिएको
Shares
महामन्त्री सिंहले भने : उपलब्धि रक्षाका लागि जनता जागरुक हुनुपर्ने समय आएको छ

सारांश

  • काठमाडौं ।
  • नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् ।
  • राष्ट्रिय जनमोर्चा दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले जनताको साथ समर्थन र सहयोगमा प्राप्त अहिलेको लोकतान्त्रिक व्यवस्थामाथि बाह्य हस्तक्षेप रुपमा बढ्दै गएको भन्दै आम नेपाली जनता जागरुक हुनुपर्ने बेला आएको टिप्पणी गरे ।

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले लामो त्याग, तपस्या र बलिदानबाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् ।

राष्ट्रिय जनमोर्चा दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री सिंहले जनताको साथ समर्थन र सहयोगमा प्राप्त अहिलेको लोकतान्त्रिक व्यवस्थामाथि बाह्य हस्तक्षेप रुपमा बढ्दै गएको भन्दै आम नेपाली जनता जागरुक हुनुपर्ने बेला आएको टिप्पणी गरे ।

उनले प्रमुख दलहरुको कार्यशैलीका कारण जनताले फरक दललाई दिएको मतका आधारमा सिङ्गो व्यवस्था नै खराब हो भन्ने खालको प्रचारबाजी भएको टिप्पणी गरे । उनले एक सय वर्षभन्दा लामो सङ्घर्षपछि आएको व्यवस्था नै उल्ट्याउने खालको षडयन्त्र सुरु भएकोमा आशङ्का व्यक्त गरे ।

उनले आफूहरुले वर्तमान सरकारलाई समर्थन गरेपनि मुलुकको अहित हुने काममा समर्थन नगर्ने स्पष्ट पारे । देश बचाउन र जनताको सर्वोपरी हितका पक्षमा सबै दलहरु एक ठाउँमा नउभिने हो भने अदृश्य चलखेलमा संसद्मा प्रवेश गरेका दलबाट थप खतरा हुनसक्ने उनको भनाइ छ ।

(www.coloradoriveradventures.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लोकसेवा आयोगले नियमित विज्ञापन ननिकाल्ने !
लोकसेवा आयोगले नियमित विज्ञापन ननिकाल्ने !
ओलीविरुद्ध आक्रामक बन्दै माधव नेपाल
ओलीविरुद्ध आक्रामक बन्दै माधव नेपाल
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
पत्रकार प्रेम बानियाँ भन्छन्-‘रबिजी संयम्तापूर्वक, बहुत बलियो आधार बनाएर मात्रै है’
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
रास्वपाको राजनीतिक दस्तावेज : पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली, राजनीतिक मार्ग बहुलवादी लोकतान्त्रिक
१ सय ६० औं स्थानमा रहेको नेपाल नयाँ फुटबल वरियतामा अहिले १ सय ६१ औं स्थानमा
१ सय ६० औं स्थानमा रहेको नेपाल नयाँ फुटबल वरियतामा अहिले १ सय ६१ औं स्थानमा
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल
संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल
भरतपुर मेयर चुनावःमहिलाको ऐतिहासिक नेतृत्व
भरतपुर मेयर चुनावःमहिलाको ऐतिहासिक नेतृत्व
लेखा समितिमा सांसद र सचिवबीच जुहारी
लेखा समितिमा सांसद र सचिवबीच जुहारी
Technology and Gardening Production
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”
सभामुखले नेपाली क्रिकेट टिमलाई भने, “तपाईंहरुको दक्षताले हामी जित्छौं, देश जित्छ”

तपाईंले छुटाउनुभयो कि?