१ सय ६० औं स्थानमा रहेको नेपाल नयाँ फुटबल वरियतामा अहिले १ सय ६१ औं स्थानमा

Abhiyanpost Abhiyanpost
|
शुक्रबार, कार्तिक ९, २०७५
|
|
३१ पटक हेरिएको
Shares
१ सय ६० औं स्थानमा रहेको नेपाल नयाँ फुटबल वरियतामा अहिले १ सय ६१ औं स्थानमा

सारांश

  • काठमाडौ ९,कार्तिक।
  • फुटबलको प्रशासकीय निकाय फिफाले जारी गरेको नयाँ फुटबल वरियतामा नेपाल १ स्थान तल झरेको छ ।
  • गत महिना १ सय ६० औ स्थानमा रहेको नेपाल अहिले १ सय ६१ औ स्थानमा पुगेको हो ।

काठमाडौ ९,कार्तिक।फुटबलको प्रशासकीय निकाय फिफाले जारी गरेको नयाँ फुटबल वरियतामा नेपाल १ स्थान तल झरेको छ । गत महिना १ सय ६० औ स्थानमा रहेको नेपाल अहिले १ सय ६१ औ स्थानमा पुगेको हो ।दक्षिण एसियामा भारत ९७ औ स्थानमा रहेर अग्रस्थान मा रहेको छ भने  माल्दिभ्स १ सय ५१ औ स्थानमा रहेको छ । नेपालभन्दा पछि भुटान १ सय ८८, बंगलादेश १ सय ९४, पाकिस्तान १ सय ९९ र श्रीलंका २ सय १ औं स्थानमा छन ।

वरियतामा नम्बर १ देखि १० सम्मका देश हरु- बेल्जियम, फ्रान्स, ब्राजिल, क्रोएसिया, इंग्ल्याण्ड, उरुग्वे, पोर्चुगल, स्वीट्जरल्याण्ड, स्पेन, डेनमार्क।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?