नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, बाटो अवरुद्ध

Abhiyanpost Abhiyanpost
|
बिहिबार, जेठ ३, २०७५
|
१
|
४३ पटक हेरिएको
Shares
नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो, बाटो अवरुद्ध

सारांश

  • चितवन, ३ जेठ – मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत कालिखोलामा आज बिहान पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।
  • जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
  • तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।

चितवन, ३ जेठ – मुग्लिन-नारायणगढ सडकखण्ड अन्तर्गत कालिखोलामा आज बिहान पहिरो खस्दा बाटो अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

तत्काल पहिरो पन्छाउने काम थालिएकाले केही समयपछि सडक खुल्ने प्रहरीले जनाएको छ ।
पहिलोको कारण सडकमा गाडी चल्न सकेका छैनन् । काठमाडौं आउने सवारी साधन रोकिएको बताइएके छ ।

बन्दै गरेको सडक दिउसोको समयमा बन्द हुने गरेको छ । साँझ बिहान सवारी चाप हुने सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Justin Biral

    ? тσρρєяχ кα вσт ? Shikhar News <3 gσσ∂ мσяиιиg <3
    ? ∂αу ⌚ Thursday ? ∂αтє ⌚ 17 /05/2018 ? тιмє ⌚ 6:54 AM ?
    ?⚡? ¢нαυ∂няу вσттєяχ ? ѕυrαj-вσт,χуz ?⚡?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा कोइराला भन्छन् : श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ
डा कोइराला भन्छन् : श्रमिकका माग सम्बोधन गर्न श्रम आयोग बनाउनुपर्छ
बलिउड कलाकारका यस्ता फोटो पोज, जुन हेरेर हाँसो रोक्न सक्नु हुन्न
बलिउड कलाकारका यस्ता फोटो पोज, जुन हेरेर हाँसो रोक्न सक्नु हुन्न
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक
रसुवागढी नाकाः पुलको जोखिमपछि सवारीसाधनमा रोक
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
मोदी-ओलीले उद्घाटन गरेको जनकपुर‌-अयोध्या बस सेवा किन बन्द भयो ?
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
लखनउलाई हराउदै बैंगलोर क्वालिफायरमा
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार
दीपायल तनावग्रस्त, प्रहरीद्वारा १३ सेल अश्रुग्यास प्रहार
महेश थापाको व्यंगसंग्रह ‘नमोनमः’ भोली विमोचन हुँदै
महेश थापाको व्यंगसंग्रह ‘नमोनमः’ भोली विमोचन हुँदै
भारत-चीन सैन्य वार्ताः रचनात्मक र फलदायी छलफल भएको दुबै देशको भनाइ
भारत-चीन सैन्य वार्ताः रचनात्मक र फलदायी छलफल भएको दुबै देशको भनाइ
बिहिवार काठमाडौँमा ८७ जनामा कोरोना संक्रमण देखियो
बिहिवार काठमाडौँमा ८७ जनामा कोरोना संक्रमण देखियो

तपाईंले छुटाउनुभयो कि?