नारायण “निश्चल” लिएर बजारमा आए

Abhiyanpost Abhiyanpost
|
बुधबार, चैत्र ९, २०७३
|
|
२७३ पटक हेरिएको
Shares
नारायण “निश्चल”  लिएर बजारमा आए

सारांश

  • आफ्नो अथक प्रयास र मेहनत पश्चात गायक नारायण गजमेरले अन्तत: “निश्चल” नामक म्युजिकल एल्बम बजारमा ल्याएका छन् ।
  • तरंग ईन्टरटेन्ट द्वारा संयुक्त राज्य अमेरिकाको शिकागो शहरमा आयोजना गरिएको एक भव्य कार्याक्रममा चर्चित गायक निमा रूम्बाको हातबाट उक्त  एल्वम बिमोचन भएको थियो ।
  • कार्यक्रममा  गायक निमा रूम्बा र ब्याण्ड द्वारा नेपाली गीत संगीत समेत प्रस्तुत गरिएको थियो ।

आफ्नो अथक प्रयास र मेहनत पश्चात गायक नारायण गजमेरले अन्तत: “निश्चल” नामक म्युजिकल एल्बम बजारमा ल्याएका छन् ।

तरंग ईन्टरटेन्ट द्वारा संयुक्त राज्य अमेरिकाको शिकागो शहरमा आयोजना गरिएको एक भव्य कार्याक्रममा चर्चित गायक निमा रूम्बाको हातबाट उक्त  एल्वम बिमोचन भएको थियो । कार्यक्रममा  गायक निमा रूम्बा र ब्याण्ड द्वारा नेपाली गीत संगीत समेत प्रस्तुत गरिएको थियो ।

भौतिक रूपमा बिदेशी भुमीमा रहेता पनि तन मन नेपालमै रहेको गायक नारायण गजमेर बताउँछन् । उनी यतिखेर नेपाली कला संस्कृतिलाई जोगाई राख्न लागिपरेका छन । बिभिन्न गीतकारहरूको शब्दमा बरिष्ट संगितकारहरूको संगीतमा सात वटा गीत समाबेश गरिएको छ । गीतहरु मार्मिक अनि सान्दर्भिक र मनोरंजनात्मक रहेका छन् ।

नेपाली गीत संगीतमा निरन्तर रुपमा लागि परेका गायकले सोही एल्बम भित्र रहेको हेप्पी भेलेन्टाईन नामक गीतको म्यूजिक भिडियो भर्खरै युटुबमा रिलिज गरेका छन् । दर्शक श्रोताहरुको माया र साथले नै आफुलाई उर्जा मिल्ने र अझै राम्रो प्रस्तुति बाहिर लिएर आउन उत्प्रेरणा मिल्ने भएकोले हेरेर सुनेर प्रतिक्रिया जनाइदिन विशेष अनुरोध समेत गरेका छन् ।

https://www.youtube.com/watch?v=eeGVB141tfc

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
बाबुराम भट्टराईलाई प्रधानमन्त्रीको जवाफः ‘गैरजिम्मेवार अभिव्यक्ति दिएको मैलेपनि सुनेको छु’
ल्वाँङका फाइदै–फाइदा
ल्वाँङका फाइदै–फाइदा
प्रहरीले भन्यो- नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन
प्रहरीले भन्यो- नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना
आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
आगामी जेठभित्र नारायणगढ–मुग्लिन सडक खण्डको काम पूरा हुन्छ : मन्त्री महासेठ
माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्रै पुरुष
माओवादी केन्द्रले छान्यो समानुपातिक सां‌सद, १५ महिला, २ मात्रै पुरुष
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
३१ कानून खारेज र ३६ कानून एकीकृत गरिएको मुलुकी देवानी संहिता भदौ १ देखि लागू हुँदै
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
निर्मलाका हत्यार पत्ता लगाइ छाड्छौँ– गृहमन्त्री थापा
Trump says Putin insulted by US election meddling claim
Trump says Putin insulted by US election meddling claim
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)

तपाईंले छुटाउनुभयो कि?