निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल

Abhiyanpost Abhiyanpost
|
सोमबार, पौष ९, २०७५
|
|
५३ पटक हेरिएको
Shares
निर्मला हत्याको विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा छः महानिरीक्षक खनाल

सारांश

  • नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्या प्रकरणमा दोषी जो सुकै भए पनि कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्।
  •  सोमबार प्रहरी मुख्यालको अप्रेसन हलमा आयोजि पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरीले आफूसँग भएको विज्ञताको उच्च सदपयोग गरिरहेको बताए।
  • उनले प्रहरीले हत्यार पत्ता लगाउन इमान्दार भएर प्रयन्त अगाडि बढाइरहेको भन्दै दोषी पत्ता लगाइछाड्ने दावी गरे।

नेपाल प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला हत्या प्रकरणमा दोषी जो सुकै भए पनि कारबाही गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छन्। सोमबार प्रहरी मुख्यालको अप्रेसन हलमा आयोजि पत्रकार सम्मेलनमा महानिरीक्षक खनालले निर्मला पन्तको हत्याको अनुसन्धानमा प्रहरीले आफूसँग भएको विज्ञताको उच्च सदपयोग गरिरहेको बताए। उनले प्रहरीले हत्यार पत्ता लगाउन इमान्दार भएर प्रयन्त अगाडि बढाइरहेको भन्दै दोषी पत्ता लगाइछाड्ने दावी गरे।

उनले आफूले गाडीको दुरुपयोग नगरेको स्पष्टीकरण समेत दिएका छन्।

‘निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रहरीले ‘इमान्दार प्रयास’ गरिरहेको छ’, उनले भने, ‘प्रतिशतमा देखाउन मिल्ने गरी नभए पनि अनुसन्धान अगाडि बढेको छ, दोषी पत्ता लगाएर आवश्यक कारबाही गर्छाैँ।’

महानिरीक्षक खनालले निर्मला हत्याका विषयमा प्रहरीलाई भन्दा बढी पत्रकारलाई थाहा भएको बताए। ‘ निर्मलाका विषयमा प्रहरीलाई भन्दा धेरै पत्रकारलाई थाहा छ’, उनले भने, ‘यहाँहरू फिल्डमा जानु भएको छ। अनुसन्धानमूलक पत्रकारिता गर्नु भएको छ।’

पत्रकार सम्मेलनमा एआईजीद्वय पुष्कर कार्की र ठूले राई, सिआइबीका प्रमुख डिआईजी निरज शाही, महानगरीय प्रहरी प्रमुख शैलेस थापा क्षेत्रीसहितका अधिकारी सहभागी थियो।

(Zolpidem)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
राजेन्द्र महतो गृहमन्त्री बन्ने सम्भावना, जसपाले ७ मन्त्रालय पाउने
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि: प्रधानमन्त्री
नेपाल सकारलाइ डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी
नेपाल सकारलाइ डाक्टरले लाइसेन्स बुझाएर बस्ने चेतावनी
ग्लोबल आइएमई बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा
ग्लोबल आइएमई बैंकले सुरु गर्यो भिडियो केवाईसी सेवा
ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो
परराष्ट्रले भन्यो-बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
परराष्ट्रले भन्यो-बंगलादेशमा रहेका नेपाली विद्यार्थीहरु सुरक्षित छन्
नेपालकाे दबाबमा नामिबिया: सात विकेट झर्‍याे
नेपालकाे दबाबमा नामिबिया: सात विकेट झर्‍याे
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
झनक्क रिसाउन थाले प्रधानमन्त्री देउवा, गतिला सहयोगी नहुँदा कांग्रेसलाई धक्का
धितोपत्र बजारमा सुधार टिकेन
धितोपत्र बजारमा सुधार टिकेन

तपाईंले छुटाउनुभयो कि?