निर्मला हत्या प्रकरणमा: दुई डिएसपी सहित पाँच प्रहरी निलम्बन

Abhiyanpost Abhiyanpost
|
शनिबार, भाद्र ३०, २०७५
|
|
३८ पटक हेरिएको
Shares
निर्मला हत्या प्रकरणमा: दुई डिएसपी सहित पाँच प्रहरी निलम्बन

सारांश

  • काठमाडौं ३०,भदौ।
  • कञ्चनपुरमा १३ वर्षीय बालिका बलात्कारपछि हत्या गरिएकाे निर्मला पन्तको घटनाकाे अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारकाे अालाेचना भइरहेका बेला गृह मन्त्रालयले थप ५ प्रहरी निलम्बन गरेकाे छ।
  • यसअघि भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिसमा पाँच जना प्रहरीलाई निलम्बन गरिएकाे थियाे।

काठमाडौं ३०,भदौ। कञ्चनपुरमा १३ वर्षीय बालिका बलात्कारपछि हत्या गरिएकाे निर्मला पन्तको घटनाकाे अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारकाे अालाेचना भइरहेका बेला गृह मन्त्रालयले थप ५ प्रहरी निलम्बन गरेकाे छ।

यसअघि भदौ ७ गते सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिको सिफारिसमा पाँच जना प्रहरीलाई निलम्बन गरिएकाे थियाे। तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख डिल्लीराज विष्टलाई भदौ ९ गते निलम्बन गरेको र डिएसपी ज्ञानबहादुर सेटी, डिएसपी अंगुर जिसी, प्रहरी निर‍ीक्षक जगदीश भट्ट, एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रमासिंह धामी  निलम्बनमा परेका हुन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी
ललितपुर मेयर कप महिला क्रिकेट : आयोजकविरुद्धको खेलमा मधेस विजयी
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
उपचुनावपछि सरकारलाई समर्थन कायम राख्ने कि नराख्ने निर्णय गर्छौँः रवि लामिछाने
निजी विद्यालय दर्ता नगरे विप्लवको जनपरिषद्को नियमअनुसार भइजाने
निजी विद्यालय दर्ता नगरे विप्लवको जनपरिषद्को नियमअनुसार भइजाने
प्रधानमन्त्रीज्यू, गफ त निकै धेरै भयो, अब काम पनि गर्ने कि ?
प्रधानमन्त्रीज्यू, गफ त निकै धेरै भयो, अब काम पनि गर्ने कि ?
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो
रुसले तीनवटा जहाज कब्जा गरेपछि युक्रेन आक्रोशित, तनाव चुलियो
How to Secure Business Software
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ
नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु भएको छ।
नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको उपचारका क्रममा मृत्यु भएको छ।
मोटरसाईकल दुर्घटनामा अलीको मृत्यु
मोटरसाईकल दुर्घटनामा अलीको मृत्यु
दुर्घटनामा निधन भएकाहरुको आर्थिक स्थिति हेरेर परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह
दुर्घटनामा निधन भएकाहरुको आर्थिक स्थिति हेरेर परिवारलाई सहयोग गर्न सरकारलाई आग्रह

तपाईंले छुटाउनुभयो कि?