निर्वाचन आयोगद्वारा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव

Abhiyanpost Abhiyanpost
|
आइतबार, भाद्र ३०, २०८१
|
|
५८ पटक हेरिएको
Shares
निर्वाचन आयोगद्वारा मंसिर १६ गते स्थानीय तहको उपनिर्वाचन गर्न प्रस्ताव

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि आगामी मंसिर १६ गतेका लागि निर्वाचन मिति प्रस्ताव छ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका छन्।

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि आगामी मंसिर १६ गतेका लागि निर्वाचन मिति प्रस्ताव छ।

प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियासहितका पदाधिकारीले आज भेट गरी आगामी मंसिर १६ गते आइतबार स्थानीय तहको उपनिर्वाचनको मिति तोक्न नेपाल सरकारलाई परामर्श दिएका छन्।

स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो।

भेटमा प्रधानमन्त्री ओलीले प्रस्ताव अध्ययन गरी नेपाल सरकारले छिटो मिति तोक्ने जनाउँदै निर्वाचनलाई मितव्ययीरुपमा स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न आग्रह गरे।

सो अवसरमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विश्नुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा
दीपिकाको पहिलो ब्याइफ्रेण्डको विवाह फेब्रअरी सातमा
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
ओस्कार अवार्ड वितरणका क्रममा भएको ऐतिहासिक गल्तीका लागि ति दुई कर्मचारीलाई आइन्दा काम नदिने
झापादेखि पाल्पासम्म ३० बढी तहमा एमालेमा अन्तर्घात !
झापादेखि पाल्पासम्म ३० बढी तहमा एमालेमा अन्तर्घात !
सिक्टा आयोजनामा ठेकेदारको बदमासी : छानविन समिति गठन
सिक्टा आयोजनामा ठेकेदारको बदमासी : छानविन समिति गठन
खड्कासँग किन डराए पौडेल, निधि र सिटौला ?
खड्कासँग किन डराए पौडेल, निधि र सिटौला ?
अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा हुन सक्दैन: मुख्यमन्त्री शाही
अल्छी प्रवृत्तिले समृद्धिको सपना पूरा हुन सक्दैन: मुख्यमन्त्री शाही
कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी
कञ्चनपुरः बेलौरी नगरपालिकाको मेयरमा माओवादी, उपमेयरमा एमाले विजयी
केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छ :माेडल एनि कुँवर
केटाको घाँटी र आँखा देख्दा सेक्स चाहना जाग्छ :माेडल एनि कुँवर
रङ्गशालाको पीडालाई हाँसोमा ढाल्दै धुर्मुस-सुन्तली: अमेरिकाबाट कलाकारितामा पुनरागमन
रङ्गशालाको पीडालाई हाँसोमा ढाल्दै धुर्मुस-सुन्तली: अमेरिकाबाट कलाकारितामा पुनरागमन
कोरोना अपडेटः बिहिवार कति संक्रमित थपिए ?

तपाईंले छुटाउनुभयो कि?