नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

Abhiyanpost Abhiyanpost
|
आइतबार, जेठ ७, २०८०
|
|
३४ पटक हेरिएको
Shares
नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका छन् ।

काठमाडौँ । प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गरेको सम्बोधनमा उल्लेखित आर्थिक वर्ष २०८०÷८१ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ
गलत मान्छेसंग संगत पनि गर्दिन,त्यस्ता मान्छे भए छाड्दिन पनि: प्रहरी नायव उपरिक्षक ज्ञवाली
गलत मान्छेसंग संगत पनि गर्दिन,त्यस्ता मान्छे भए छाड्दिन पनि: प्रहरी नायव उपरिक्षक ज्ञवाली
फोनिजको नयाँ संरचना बन्ने
फोनिजको नयाँ संरचना बन्ने
कन्चनपुरको सबै क्षेत्रमा काँग्रेस कमजोर
कन्चनपुरको सबै क्षेत्रमा काँग्रेस कमजोर
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब
मध्यपश्चिम विश्वविद्यालयको बेरुजु एक अर्ब
राष्ट्रिय सभामा काँग्रेस छ सिटमा सिमित
राष्ट्रिय सभामा काँग्रेस छ सिटमा सिमित
पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जे्टिना, कोलम्बियाको शानदार शुरुवात
पहिलो खेलमै पराजित भयो मेस्सीको टिम अर्जे्टिना, कोलम्बियाको शानदार शुरुवात
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
मंसिर २६ गते शुक्रवारको राशिफल यस्तो छ
मंसिर २६ गते शुक्रवारको राशिफल यस्तो छ
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !
सुदूरपश्चिमः राजधानीबारे पुनःविचार गर्न प्रतिपक्षी दल काङ्ग्रेसकाे माग !

तपाईंले छुटाउनुभयो कि?