नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प

Abhiyanpost Abhiyanpost
|
शनिबार, श्रावण २१, २०७९
|
|
४९ पटक हेरिएको
Shares
नुवाकाेटमा ५.३ म्याग्निच्युडकाे भूकम्प

सारांश

  • काठमाडौं।
  • नुवाकाेटमा भूकम्प गएको छ।
  • बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.

काठमाडौं। नुवाकाेटमा भूकम्प गएको छ।

बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएकाे छ।

नुवाकोट, धादिङसहित काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धक्का महसुस गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?