नुवाकोटमा मिस एण्ड मिसेस प्रतियोगिता

Abhiyanpost Abhiyanpost
|
सोमबार, भाद्र २४, २०८१
|
|
५२ पटक हेरिएको
Shares
नुवाकोटमा मिस एण्ड मिसेस प्रतियोगिता

सारांश

  • काठमाडौं।
  • ।
  • महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले नुवाकोटको बट्टारमा मिस एण्ड मिसेस सौन्दर्य प्रतियोगिता “मिस एण्ड मिसेस नुवाकोट २०२४” आयोजना गरिने भएको छ ।

काठमाडौं। । महिलाहरुको नेतृत्व तथा व्यक्तित्व विकासमा मद्दत गर्ने उद्देश्यले नुवाकोटको बट्टारमा मिस एण्ड मिसेस सौन्दर्य प्रतियोगिता “मिस एण्ड मिसेस नुवाकोट २०२४” आयोजना गरिने भएको छ ।एनआरडी इन्टरटेन्मेन्टको आयोजनामा नुवाकोट मिस एण्ड मिसेस प्रतियोगिता हुन लागेको हो । महिलामा क्षमता भएर पनि सधैँ पछि परेको तथा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलालाई लक्षित गर्दै उनीहरूको क्षमतालाई अभिवृद्धि गरी समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको एनआरडी इन्टरटेन्मेन्टका अध्यक्ष तथा ‘मिस एण्ड मिसेस इण्डिजिनियस–२०२१’ कि उपाधि नम्रता तामाङले शिखर न्युजलाई जानकारी दिइन् ।नुवाकोटको बट्टारमा हुने प्रतियोगितामा सहभागि जनाउन एक हजार रुपैयाँ दर्ता शुल्क लाग्ने आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागिता जनाउनको लागि र्फम खुल्ला भइसकेको तामाङले जानकारी दिइन् ।  महिलाहरु चुलो र चौकोमा मात्रै सिमित हुँदै आएकोमा अवसर पाए जे पनि गर्न सक्नछन् भन्ने सोचका प्रतियोगिता संचालन गर्न लागिएको उनको भनाई रहेको छ ।

प्रतियोगितामा सहभागि हुनको लागि अविवाहितको लागि १७ देखि २८ वर्ष र विवाहित लागि २० देखि ४० वर्ष उमेर तोकिएको छ ।प्रतियोगितामा सहभागिता जनाउनेहरुको पहिलो अडिसन आगामी भदौ एक गते राखिएको छ । पहिलो चरण पार गरेर अघिल्लो चरण प्रवेश गरेका सहभागिहरुलाई दुई साताभन्दा बढी विभिन्न तालिम तालिम दिने समेत बताइएको छ ।

प्रतियोगिताको विजेताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउनुको साथै अमेरिकामा रहेको अन्तरााष्ट्रिय कम्पनि आरएनआर ग्रुपमा समेत काम गर्न पाउने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साबुन उद्याेगमा अागलागी हुँदा ५ कराेडकाे क्षति !
कोशी प्रदेशसभा : नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
कोशी प्रदेशसभा : नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित
सुन तोलामा ७०० र चाँदी ३५ रुपैयाँले बढ्यो: छापावाल सुन २ लाख ९९ हजार ३०० पुग्यो
सुन तोलामा ७०० र चाँदी ३५ रुपैयाँले बढ्यो: छापावाल सुन २ लाख ९९ हजार ३०० पुग्यो
अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्यले पायो तिव्रता
अत्याधुनिक ध्यान केन्द्र निर्माण कार्यले पायो तिव्रता
विप्लव समूहका दुई जिल्ला नेता पक्राउ
विप्लव समूहका दुई जिल्ला नेता पक्राउ
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
चुनावको समिक्षा गरिरहेको माओवादीलाई एमाले अध्यक्ष ओलीले राखे एक्कासि नयाँ प्रस्ताव
जाजरकोटमा शक्तिशाली भूकम्प, ४० जनाको मृत्यु
जाजरकोटमा शक्तिशाली भूकम्प, ४० जनाको मृत्यु
देउवा सरकारले बदनामी गरेको भन्दै एमालेले मुख खोल्यो
देउवा सरकारले बदनामी गरेको भन्दै एमालेले मुख खोल्यो
राप्रविसं फुटसल: अबिभावक संग यसरि भिडे संगठन !
राप्रविसं फुटसल: अबिभावक संग यसरि भिडे संगठन !
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी
प्रतिपक्षको आवाजलाई सत्तापक्षले औषधिको रुपमा ग्रहण गर्नुपर्छ : डा. भण्डारी

तपाईंले छुटाउनुभयो कि?