नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल

Abhiyanpost Abhiyanpost
|
बिहिबार, चैत्र २१, २०७५
|
|
५५ पटक हेरिएको
Shares
नेकपा एकता विवाद चुलिदै, अन्ततः ओली–प्रचण्ड असफल

सारांश

  • कपाको एकता प्रकृया लम्बिदै जादा पार्टिभित्रका गुटहरु बलिया र सकृया बन्दै गएका छन ।
  • पुर्व एमाले र पुर्व माओवादीमा रहेका गुटहरु पार्टी एकतापछी अझै झाङ्गिदै गएको छ ।
  • सांगठनिक एकता प्रक्रिया टुङ्ग्याउने जिम्मा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई दिइए पनि सहमति जुट्न नसक्दा प्रक्रिया अड्किएको हो ।

कपाको एकता प्रकृया लम्बिदै जादा पार्टिभित्रका गुटहरु बलिया र सकृया बन्दै गएका छन । पुर्व एमाले र पुर्व माओवादीमा रहेका गुटहरु पार्टी एकतापछी अझै झाङ्गिदै गएको छ । सांगठनिक एकता प्रक्रिया टुङ्ग्याउने जिम्मा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाललाई दिइए पनि सहमति जुट्न नसक्दा प्रक्रिया अड्किएको हो ।

एकताको घोषणा गरेको एक बर्ष पुग्नै लागे पनी अझै एकता नटुङिदा सत्तारुढ दल नेकपामा गुटहरु सकृया बन्न थालेका छन । पुर्व एमाले र पुर्व माओवादी दुबै पक्षका गुटहरु चलायमान हुन थालेका हुन् । जसले सरकार आफ्नै पार्टिको भए पनी प्रतिपक्षको भन्दा चर्को भूमिका स्वयम पार्टिका नेताहरुले निभाउन थालेका छन ।

माधव नेपाल र झलनाथ खनालको छुट्टछुट्टै समुहले सरकारको आलोचना गर्दै आएको छ । त्यसैगरी भिम रावल, घनश्याम भुशाल, सुरेन्द्र पाण्डेय लगायतका दोस्रो तहका नेताहरु पनि सरकार बिरुद्द् आक्रमक बन्दै आएका हुन ।

एकता प्रक्रिया टुङ्गिन नसक्दा पार्टीभित्र अनुशासनहिन बढेको भन्दै नेताहरुले चिन्ता व्यक्त गर्न थालेका छन् । अध्यक्षद्धय केपी ओली र पुष्प कमल दाहालले पनि सहमतिको विन्दु खोज्न नसक्दा पार्टीभित्र गुटगत राजनीति मौलाएको नेताहरु बताउँछन् ।

नेकपाभित्र मौलाएको गुटकै कारण युवा नेताहरु अलमलमा र ओझेलमा परेका छन । भागभण्डा मिलाउन र आफ्नो पक्षलाई बलियो पार्न नेताहरु सकृया हुँदा कतिपय युवानेता यता न उताको जस्तो भएका छन् । नेता गैरेका अनुसार पार्टी एक नहुँदा धेरै नेता कार्यकर्ता जिम्मेवारीबिहिन र बेरोजगार भएकाले पनि सरकारका सकरात्मक कामको सहि ढंगले प्रचार गर्न सकिएको छैन ।

माथिल्लो तहको एकता भएपनी नेकपाको तल्लो तहसम्मको पार्टी एकता नहुँदा पार्टी कार्यकर्ताहरु अलपत्र परेका छन । तामाझामका साथ गरिएको एकता प्रकृयाले तल्लो तहसम्मको बाटो नसमाउदा एकातिर गुट मौलाउदै गएको छ भने नेता तथा कार्यकर्ताहरु निराश हुन थालेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले राष्ट्रियसभाका उम्मेदवारहरको नाम टुंगो लगायो (नामावलीसहित)
एमालेले राष्ट्रियसभाका उम्मेदवारहरको नाम टुंगो लगायो (नामावलीसहित)
अन्नपूर्ण राष्ट्रिय दैनिककाे प्रधान सम्पादकमा कान्तिपुर दैनिकका सम्पादक थापा
अन्नपूर्ण राष्ट्रिय दैनिककाे प्रधान सम्पादकमा कान्तिपुर दैनिकका सम्पादक थापा
विहे अघि नै छोरी जन्माएकी न्यूजिल्याण्डकी प्रधानमन्त्री विहे गर्दै
विहे अघि नै छोरी जन्माएकी न्यूजिल्याण्डकी प्रधानमन्त्री विहे गर्दै
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना
सानेपा हत्याकाण्ड : ‘हात बाँधेको र घाँटीमा डोरी बेरिएको अवस्थामा भेटिइकी थिइन्’ मुना
पुसको अन्त्यसम्म रेलमार्ग संचालन हुने
पुसको अन्त्यसम्म रेलमार्ग संचालन हुने
नेकपाको एकता एक वर्षमा पनि टुंगिएन, कहिले जुर्ला साइत !
नेकपाको एकता एक वर्षमा पनि टुंगिएन, कहिले जुर्ला साइत !
औद्योगिक बिकासको लागि स्वदेशमै रोजगारको वातावरण सिर्जना गर्नुपर्छः मन्त्री जोशी
नेपाली काग्रेस सरकारविरुद्ध आन्दोलन गर्न तयार – सेर बहादुर देउवा
नेपाली काग्रेस सरकारविरुद्ध आन्दोलन गर्न तयार – सेर बहादुर देउवा
बजेटको लक्ष्य:  ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
बजेटको लक्ष्य: ५ लाख रोजगारी, ८ प्रतिशत आर्थिक वृद्धिदर , एक सय ग्राम काँचो सुन ल्याउन पाइने
ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
ट्याक्सीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

तपाईंले छुटाउनुभयो कि?