नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो

Abhiyanpost Abhiyanpost
|
आइतबार, मंसिर २१, २०७७
|
|
५५ पटक हेरिएको
Shares
नेकपा केन्द्रीय कार्यालयमा ठुलो संख्यामा सुरक्षाकर्मी, सेना समेत पुग्यो

सारांश

  • काठमाडौं, २१ मंसिर ।
  • सुरक्षा थ्रेट बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षाकर्मी तैनाथ भएका छन् ।
  • ठुलो संख्यामा सुरक्षाकर्मी पुगेर सर्च समेत गरेका छन् ।

काठमाडौं, २१ मंसिर । सुरक्षा थ्रेट बढेको भन्दै नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरक्षाकर्मी तैनाथ भएका छन् । ठुलो संख्यामा सुरक्षाकर्मी पुगेर सर्च समेत गरेका छन् ।

हतियारसहित प्रहरीले कडा सुरक्षा दिएका छन् । नेपाली सेनाले तालिमप्राप्त कुकुरबाट सर्च गरेको छ । पछिल्लो समय नेकपाभित्र विवाद चुलिंदै जाँदा सुरक्षाकर्मी पार्टी कार्यालयमा बढाइएको छ ।

आज स्थायी कमिटी बैठक बस्नु अगावै नेकपा केन्द्रीय कार्यालय वरिपरि ठुलो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । सादा पोशाकका सुरक्षाकर्मी पनि ठुलो संख्यामा खटिएका छन् ।

नेकपा पार्टी कार्यालय वरिपरि पछिल्लो समय सुरक्षा निगरानी समेत बढाइएको बुझिएको छ । यसलाई निकै गम्भीरताका साथ लिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरियाली भाषा परीक्षा आवेदन शुक्रबारदेखि
कोरियाली भाषा परीक्षा आवेदन शुक्रबारदेखि
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
यो निर्वाचन पछि देउवा अब प्रधानमन्त्री त होईन, मन्त्री नै बन्नुहुन्न- हिराचन्द्र केसी
टोटनह्यामद्धारा चेल्सी १–०ले पराजीत
टोटनह्यामद्धारा चेल्सी १–०ले पराजीत
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी  ध्रुबे र राजु मास्टर पक्राउ
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी ध्रुबे र राजु मास्टर पक्राउ
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
ग्रामिण विकास संस्था नेपालको २३ औ स्थापना दिवस पत्रकार सम्मेलन द्वारा मनाईयो
जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते
नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?
नयाँ प्रधानमन्त्री चयन : के छ संवैधानिक व्यवस्था ?
आफ्नो घर आफैँ भत्काउन थालेपछि।
आफ्नो घर आफैँ भत्काउन थालेपछि।
भारत र चीनबीचको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाको आग्रह
भारत र चीनबीचको तनावलाई वार्ताका माध्यमबाट समाधान खोज्न अमेरिकाको आग्रह
किन मान्दैनन् प्रचण्डसहित शीर्ष नेताले मधेस छाड्न ?
किन मान्दैनन् प्रचण्डसहित शीर्ष नेताले मधेस छाड्न ?

तपाईंले छुटाउनुभयो कि?