जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

Abhiyanpost Abhiyanpost
|
सोमबार, जेठ २८, २०७५
|
|
६० पटक हेरिएको
Shares
जिप दुर्घटनामा दुईको मृत्यु, आठ घाइते

सारांश

  • काठमाडौं, २८ जेठ – दोलखामा हिजो साँझ जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।
  • दोलखाको लादुकमा आइतबार साँझ बा-१४ च १६८१ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन् ।
  • दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

काठमाडौं, २८ जेठ – दोलखामा हिजो साँझ जिप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । दोलखाको लादुकमा आइतबार साँझ बा-१४ च १६८१ नम्बरको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित ८ जना घाइते भएका छन् ।

दोलखा बिगु गाउँपालिका–४ का ४५ वर्षीय ईश्वरी थापा र सोही स्थानका ५० वर्षीय टीकाबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

जिप सिङटीबाट लादुक हुँदै बुलुङ जाने क्रममा लादुकको खहरे भन्ने स्थानमा साँझ भएको दुर्घटनामा चालकसहित आठ जना घाइते भएका हुन् । घाइतेको स्थानीय सिङटी अस्पतालमा उपचार भइरहेको छ भने ३ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
दिल्लीबाट काठमाडौं आएको भिस्टाराको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च’ गर्दै
डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव
डा. केसीलाई भेटेपछि यसरी पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको यस्तो सुझाव
अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
अन्तर्राष्ट्रिय विकास नियोगद्वारा मुगु–हुम्ला जोड्ने लिंक रोड निर्माणको घोषणा
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
३३ किलो सुनकाण्डमा पूर्व डिआईजी निरौला पक्राउ, पूर्व आईजिपीमाथि आशंका
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी
सन्दिप एक्लैले ७ विकेट लिएपछि मलेसिया निरिह, नेपाल ५ विकेटले विजयी
भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई कारवाही
भारतीय पाठ्यपुस्तक पढाउने स्कूललाई कारवाही
भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार
भृकुटीमण्डपमा सुरु भयो फेस्टिवल मार्केट, मोटरसाइकल बम्पर उपहार
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
‘वरिष्ठ अधिवक्ता’ मा किचलो : कसलाई दिने-नदिने भन्ने विषयमा कुरा मिलेन’
बजेट कठिन परिवेशमा आएको छ  : अर्थमन्त्री डा महत
बजेट कठिन परिवेशमा आएको छ : अर्थमन्त्री डा महत
प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने
प्रधानमन्त्री देउवा असोज ३ गते न्यूयोर्क प्रस्थान गर्ने

तपाईंले छुटाउनुभयो कि?