नेपालमा पहिलोपटक चिकित्सकलाई कोरोना, संक्रमितको ठेगाना ललितपुर

Abhiyanpost Abhiyanpost
|
मंगलबार, जेठ ६, २०७७
|
|
५७ पटक हेरिएको
Shares

सारांश

  • ललितपुरमा पहिलोपटक कोरोनाको संक्रमण देखिएका व्यक्ति चिकित्सक भएको बुझिएको छ ।
  • उनी कोभिड १९ का संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न थिए ।
  • मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत थिए ।

ललितपुरमा पहिलोपटक कोरोनाको संक्रमण देखिएका व्यक्ति चिकित्सक भएको बुझिएको छ । उनी कोभिड १९ का संक्रमितको कन्ट्याक ट्रेसिङमा संलग्न थिए । मन्त्रालय स्रोतले दिएको जानकारीअनुसार उनी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत थिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित प्रेस मिटमा आज काठमाडौंमा ३, ललितपुरमा १ र भक्तपुरमा एक गरि देशभरि २७ जनामा कोरोना संक्रमण भएको जानकारी दिएको थियो । काठमाडौंका तीन जना संक्रमितहरु भने तार्केश्वर, गोकर्णेश्वर र कालिमाटी क्षेत्रका भएको स्रोतको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
ताप्लेजुङ,इलाम,विराटनगर,प्यूठान,पञ्चेश्व,रुपन्देही को ताजा पारीणाम
कसरी होला नेकपाको बाँकी सांगठानिक एकता ?
कसरी होला नेकपाको बाँकी सांगठानिक एकता ?
केन्द्रलाई गाली गर्दै मुख्यमन्त्रीबाट बिदा भए पोखरेल
केन्द्रलाई गाली गर्दै मुख्यमन्त्रीबाट बिदा भए पोखरेल
सुस्मिता चौधरीको अभिभावक प्रतिनिधि सभा सदस्य पौडेल
सुस्मिता चौधरीको अभिभावक प्रतिनिधि सभा सदस्य पौडेल
आत्मालोचना सहितको नेकपाको सचिवालय बैठकका महत्वपुर्ण निर्णय यस्ता छन्
आत्मालोचना सहितको नेकपाको सचिवालय बैठकका महत्वपुर्ण निर्णय यस्ता छन्
उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण
उत्तर कोरियाद्वारा लामो दुरीको व्यालेस्टिक मिसाइल परीक्षण
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
उपत्यका बाहिरका सवारीसाधन नयाँ बसपार्कबाट सञ्चालन गर्नुपर्ने
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
चीनबाट फर्किए नेता खनाल, ऐतिहासिक पार्टी एकताबारे थाहै नदिएको गुनासो
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने
अध्यक्ष दाहालद्धारा चितवन महोत्सवको उदधाटन
अध्यक्ष दाहालद्धारा चितवन महोत्सवको उदधाटन

तपाईंले छुटाउनुभयो कि?