नेपाली चलचित्र ‘पासवार्ड’ मा चर्चित पोर्न स्टार सन्नी लियोनि !

Abhiyanpost Abhiyanpost
|
बुधबार, भाद्र ६, २०७५
|
|
६७ पटक हेरिएको
Shares
नेपाली चलचित्र ‘पासवार्ड’ मा चर्चित पोर्न स्टार सन्नी लियोनि !

सारांश

  • पोर्न दुनियाँबाट बलिउड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनि नेपाली चलचित्रमा देखिने भएकी छिन्।
  •   करोड बढी भारतीय रकम लिएर उनि नेपाली चलचित्र ‘पासवार्ड’ मा अनुबन्धित भएको खबर यतिबेला बाहिरिएको छ।
  •   चलचित्रमा सन्नीको अपोजिटमा नेपाली एक्सन अभिनेता अनुपविक्रम शाही मुख्य भूमिकामा रहनेछन्।

पोर्न दुनियाँबाट बलिउड प्रवेश गरेकी अभिनेत्री सन्नी लियोनि नेपाली चलचित्रमा देखिने भएकी छिन्।  करोड बढी भारतीय रकम लिएर उनि नेपाली चलचित्र ‘पासवार्ड’ मा अनुबन्धित भएको खबर यतिबेला बाहिरिएको छ।  चलचित्रमा सन्नीको अपोजिटमा नेपाली एक्सन अभिनेता अनुपविक्रम शाही मुख्य भूमिकामा रहनेछन्।  बेलायतको लन्डन आसपासमा छायाँकन हुने बताईएको चलचित्रलाई सम्राट बन्सेतले निर्देशन गर्नेछन्।

विक्रम जोशीले निर्माण गर्ने चलचित्र अगस्ट २६ बाट फ्लोअरमा जानेछ।  चलचित्रको लागि अनुप शुक्रबार बेलायत जाने बुझिएको छ।  सन्नी पनि चलचित्रको सेट ज्वाईन गर्न बेलायत जानेछिन्।  अमित बस्नेत र हिरल जोशीको समेत लगानी रहने चलचित्रमा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, लिशा सुनार, परि राना लगायत लिड अभिनयमा हुनेछन् ।
चलचित्रमा सन्नीको आइटम दृश्य र अन्य केहि भूमिका रहने बताईएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व समाचार : बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश
शीलाको लीला (हास्यव्यङ्ग्य)
शीलाको लीला (हास्यव्यङ्ग्य)
प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि स–यो
प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजेका लागि स–यो
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
प्रधानसेनापति थापा र चिनियाँ समकक्षीबीच भेटवार्ता, १५ करोड युआन प्रोटोकल सम्झौतामा हस्ताक्षर
तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने
तीन महिनाको बेसरेट हेरेर कर्जाको ब्याजदर हरेक महिना तोकिने
शेर्पा समुदायको ‘२१४६ औं ग्याल्पो लोसार’
शेर्पा समुदायको ‘२१४६ औं ग्याल्पो लोसार’
आगो ताप्नु निकै महङ्गो पर्यो तारालाई, आगो सल्किएपछि पुर्याइयो अस्पताल
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट
राखेपका सदस्यसचिव र मन्सुरीबीच भेट
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
हवाई सुरक्षा व्यवस्थित गरेर कालोसूची हटाउने प्रयासमा छौँ : प्रधानमन्त्री
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन
प्रदेश १ को मुख्यमन्त्रीमा एमालेका कार्कीको दाबी पेश, ६० सांसदको समर्थन

तपाईंले छुटाउनुभयो कि?