नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा : सभापति देउवा

Abhiyanpost Abhiyanpost
|
मंगलबार, कार्तिक २८, २०७४
|
१
|
५५ पटक हेरिएको
Shares
नेपाली जनता लोकतान्त्रिक गठबन्धनका पक्षमा : सभापति देउवा

सारांश

  • नेपालगन्ज, २८ कात्तिक :  नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले निर्वाचनमा जिते लोकतन्त्र हार्ने बताउनुभएको छ ।
  • नेपाली काँग्रेस, बाँकेद्वारा आज यहाँ आयोजित जिल्लास्तरीय कार्यकर्ता भेटघाटमा उहाँले भन्नुभयो, “काँग्रेसले सधँै तानाशाहीलाई परास्त गरेको र यो निर्वाचनमा पनि आप्mनो पार्टी विजयी हुने निश्चित छ ।
  • ” सभापति देउवाले “नेपाली जनता लोकतन्त्रका पक्षधर हुन्, कम्युनिष्ट व्यवस्था उनीहरु स्वीकार्दैनन्, त्यही मत यो निर्वाचनमा लोकतान्त्रिक गठबन्धनका पक्षमा देखिनेछ भन्नुभयो ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    नेपाली जन्ता त त्यसतै हो मोदी चाहिँ होला

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेर्नुहोस को को  टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
हेर्नुहोस को को टिकटका लागि कांग्रेसमा गए, तर नराम्रोसँग पराजित भए !
अध्यक्ष ओलीद्वारा ४० ज्येष्ठ नागरिकलाई अभिनन्दन
अध्यक्ष ओलीद्वारा ४० ज्येष्ठ नागरिकलाई अभिनन्दन
कांग्रेस महासमितिकाे बैठकमा भाग लिन अाउनेलाई आवास सुविधा नदिने !
भारतमा बिजुलीको भाउ बढेपछि नेपालमा समस्या, आज रातिदेखि १९ रुपैयाँ प्रतियुनिटमा आयात हुने
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
कतार युद्धको समर्थनमा छैन, रक्षा मन्त्री अल–अतिया
फ्लाविया मिस इको इन्टरनेशनल नेपाल २०२४ घोषित
फ्लाविया मिस इको इन्टरनेशनल नेपाल २०२४ घोषित
‘समाजवादका लागि वामपन्थीको सत्ता अनिवार्य’
‘समाजवादका लागि वामपन्थीको सत्ता अनिवार्य’
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
दुई चार जना नेवारले विरोध गर्दैमा गुठी विधेयक फिर्ता हुँदैनः शान्ता चौधरी
सानैमा माओवादी विद्रोहीले लगेका थिए, विद्रोहीबाटै मारिए
सानैमा माओवादी विद्रोहीले लगेका थिए, विद्रोहीबाटै मारिए

तपाईंले छुटाउनुभयो कि?