नेपाली महिला भलिबल टोली पुग्यो फाइनलमा, रजत पदक पक्का

Abhiyanpost Abhiyanpost
|
शनिबार, मंसिर १४, २०७६
|
|
३८ पटक हेरिएको
Shares
नेपाली महिला भलिबल टोली पुग्यो फाइनलमा, रजत पदक पक्का

सारांश

  • १३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रत्योगिता अन्तर्गत नेपाली महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ।
  • शनिबार बेलुका भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३ ० को सोझो सेटमा पराजित गर्दै फाइलनमा पुगेको हो ।
  • नेपाल फाइनल प्रवेश गरेसँग रजत पदक पक्का भएको छ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) प्रत्योगिता अन्तर्गत नेपाली महिला भलिबल टोली फाइनल प्रवेश गरेको छ। शनिबार बेलुका भएको दोस्रो सेमिफाइनलमा नेपालले श्रीलंकालाई ३ ० को सोझो सेटमा पराजित गर्दै फाइलनमा पुगेको हो । नेपाल फाइनल प्रवेश गरेसँग रजत पदक पक्का भएको छ।

नेपालले श्रीलंकालाई २५(१४, २५(१८ र २५(२१ को सोझो सेटमा पराजित गर्‍यो।

नेपालले स्वर्णपदकका लागि भारतसँग प्रतिस्पर्धा गर्नेछ। भारत शनिबार नै भएको पहिलो सेमिफाइनलमा माल्दिभ्सलाई हराउँदै फाइनल पुगेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?