भदौ १ देखि हवाइ उडान सुचारु हुने

Abhiyanpost Abhiyanpost
|
मंगलबार, श्रावण ६, २०७७
|
|
६८ पटक हेरिएको
Shares
भदौ १ देखि हवाइ उडान सुचारु हुने

सारांश

  • सरकारले १ भदौबाट हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ ।
  • आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य दुवै हवाई उडार पुनः संचालनमा ल्याउने निर्णय गरेको हो ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई उडान पुनः सञ्चालन हुने निर्णयबारे जानकारी दिएका हुन् ।

सरकारले १ भदौबाट हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक र बाह्य दुवै हवाई उडार पुनः संचालनमा ल्याउने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हवाई उडान पुनः सञ्चालन हुने निर्णयबारे जानकारी दिएका हुन् । पर्यटन मन्त्रालयले उडानको मापदण्ड बनाउने जिम्मा पाएको छ । मापदण्ड पुरा गरेपछि मात्र सञ्चालन गर्नेछ ।

कोरोना भाइरसको रोकथामका लागि सरकारले चार महिनायता हवाई उडान बन्द गरेको थियो । अत्यावश्यक परिस्थितिमा मात्र चाटर्ड उडान सञ्चालन गर्दै आएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Females For Marital relationship – Why Are They Become Popular Right now?
भुटानी शरणार्थी शिविरमा भिषण आगलागी
भुटानी शरणार्थी शिविरमा भिषण आगलागी
सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
सिरियामा नौ जना टर्कीस् सैनिक मारिए
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
शेर्पा विद्यार्थी संघको १२औँ महाधिवेसन सम्पन्न, डेमा छिरिङ बनिन् नयाँ अध्यक्ष
पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
पाकिस्तान भूकम्प : मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो, ४७६ भन्दा बढी घाइते
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
तुलसी रानामगर र अर्जुन जिसीको ‘निष्ठुरीले गरिनौं केही वास्ता’
तुलसी रानामगर र अर्जुन जिसीको ‘निष्ठुरीले गरिनौं केही वास्ता’
सहायक मतदान अधिकृतको मृत्यु
सहायक मतदान अधिकृतको मृत्यु
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी  ध्रुबे र राजु मास्टर पक्राउ
सट्टेबाज खेलाउने र प्रमोसन गर्नेविरुद्ध कारबाही तीव्र, बल्छी ध्रुबे र राजु मास्टर पक्राउ
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट
हेर्नुहोस् चितवनको पछिल्लो अपडेट

तपाईंले छुटाउनुभयो कि?